Category - E-News

चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता

काठमाडौँ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता...

ऋचाको चलचित्र ‘कौसिद’ पुष १५ मा

काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले...

‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड

काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...

‘हिजो आजका कुरा’ को गीत ‘माया जदौ’ ले पायो साँढे दुई करोड बढी भ्युज, चलचित्रलाई कती फाइदा ?

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आगामी शुक्रवार अर्थात असोज २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको...

‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक,युवा पुस्ताको लभ,रोमान्स र धोका

काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। यसै क्रममा वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक गरिएको छ। एसिएन म्युजिकको अफिसियल...

गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र...

राम बन्न डराएका थिए प्रभास

एजेन्सी । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनले फिल्मका लागि उनले निकै मेहनत गरेका छन् । प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को अग्रिम टिकट बुकिङ्ग खुल्यो

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ्ग खुलेको छ । हिन्दुहरुको महान चाड दशैँको अवसर पारेर टिकाको पर्सि पल्ट अर्थात असोज २१ गते शुक्रवारबाट प्रदर्शनमा आउने...

मल्टि स्टारर चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।...

केदारको चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर...

प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि...

‘दसैँ फेस्ट’को सम्पूर्ण तयारी पुरा

काठमाडौ। १० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ । दसैँको अवधिमा काठमाडौँमा चहलपहल बढाउन, सहरी...

दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.