Category - E-News

महजोडीको फिल्म ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘ बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो। राम अविरल विस्टको शब्द...

थ्रिलर–सस्पेन्स फिल्ममा ‘एन्टागोनिस्ट’ भएर पनि अभिनय गर्न मन छ : धिरज मगर

                       ‘नम्रता श्रेष्ठ मेरो ‘नम्बर वान फेवरेट’ अभिनेत्री’ काठमाडौं । अभिनेता धिरज मगरको अभिनयका हिसाबले तेस्रो, प्रदर्शनका हिसाबले दोस्रो फिल्म हो, ‘बाबरी’ । ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका धिरज अभिनित...

अशोक शर्मा भन्छन् ‘नेपालमा प्रेम गीत ३ हिन्दी डब प्रदर्शन नगरौँ’

काठमाडौँ। निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब गरेर प्रदर्शन गर्न...

ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले...

कायस्थको नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त

काठमाडौँ। नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमल विनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानर निर्माण...

हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मान गिरिलाई

काठमाडौँ। हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। रेडियो नेपालका प्रथम गायक, अभिनेता...

असोज १७ गते लिसंखुपाखरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ५ स्थित सिलढुंगा युवा क्लबले यही असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी...

किड क्विन नेपालका प्रतिस्पर्धीले देखाए आफ्नो प्रतिभा

काठमाडौँ। नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ। आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस...

‘गोजी रित्तै’छायाँकन सम्पन्न

काठमाडौँ। जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो।...

ऐतिहासिक चलचित्र ‘नालापानी’को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर हुँदै

काठमाडौं। ऐतिहासिक चलचित्र ‘नालापानी’को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट,आरकेएस अस्ट्रेलिया र...

प्रदीपले बोर्ड अध्यक्षको राजीनामा माग्दै दिए निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी

काठमाडौँ। आगामी शुक्रवार अर्थात असोज ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन...

‘अन्तिम संस्कार’को मुक्तिनाथमा मुहर्तसंगै छायांकन प्रारम्भ

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ...

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुन ५ मा

काठमाडौँ। अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लण्डन टू पेरिस’ ५ फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते...

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी

काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.