Category - E-News

घलेगाउँमा सिनेमा संवाद,शम्भुजित,करिष्मा देखि प्रकाश सपुत सम्म

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए...

विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो: ‘लाज शरणम्’ निर्माता श्रेष्ठ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको...

चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने

काठमाडौँ। यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति...

नाजिर,वर्षा र उत्तमको दृश्यबाट चलचित्र ‘कल्ली’को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान...

गजलकार गुलाम अली नेपालमा गुञ्जने

काठमाडौँ। प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई...

ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक

काठमाडौँ। गत शुक्रबार फागुन ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतमको संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।...

‘होस्टेल ३’ को ट्रेलर विश्वका १३ देशमा ट्रेन्डिङ

काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गर्न थालेको छ । शुक्रवार रिलिज भएको यो ट्रेलरले दर्शकको व्यापक प्रतिक्रियासँगै सार्वजनिक भएको २१...

सिनेमा ‘११:५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक

काठमाडौँ। केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन’ मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर...

१७ देशका ४९ चलचित्र सहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।...

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते...

भूठानको टिजरमा हरिवंश फरक लुक्समा

काठमाडौँ। हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक गरिएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा...

डा.विलोल पोखरेलको कवितासंग्रह र तीन म्युजिक भिडियो लोकार्पण

काठमाडौँ। स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री...

अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने

काठमाडौँ । अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको बारेमा जानकारी दिइयो। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को...

हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास

काठमाडौँ। अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम...

Copyright © 2012 - 2026 | All Right Reserved.