काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी...
Category - E-News
संचारकर्मी राजेन्द्र भारतको प्रतिष्ठित दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित
काठमाडौँ। संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित गरिएको छ । भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको...
रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु
काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो ।...
‘अगस्त्य’ मा सौगात पछि नाजिर र मलिका फाइनल
काठमाडौँ। दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । सोमबार...
सिनेमा हल नभएका गाउँहरुमा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न
काठमाडौँ। पूर्वि नेपालका पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिएको छ । मिति २०७९ माघ १२ देखि १८ गतेसम्म ति जिल्लाहरुका चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा...
अभिनेता पललाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौँ। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिकमाथि यौन दुराचार गरेको अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई...
चलचित्र निर्माता संघले सञ्चारमन्त्रीसमक्ष पेस गर्यो १९ बुँदे मागपत्र
काठमाडौं । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ । फिल्म नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायत माग पेस गरिएको...
साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को बिसेष प्रदर्शन
काठमाडौँ। नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्र ‘निरमाया’को बिसेष प्रदर्शन गर्यो। साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ। समान र...
नयाँ वर्षमा फिल्मको भीड : ‘बुलाकी’ पनि बैशाख १ मा प्रदर्शन हुने
काठमाडौं । नेपाली नयाँ वर्षमा नेपाली फिल्महरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०८० सालको बैशाख १ गतेका लागि पाँच फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अर्को फिल्म पनि थपिएको छ । चलचित्र ‘बुलाकी’ पनि बैशाख १ गतेबाट...
मौन ‘परदेशी २’
०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ । नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् । त्यसपछि फिल्मको प्रदर्शन मिति तोकियो – ०७९ को...
शोभितको चलचित्रमा केकी अनुबन्धित
काठमाडौँ। शोभित बस्नेतको चलचित्रमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । निर्माता शोभित बस्नेतको जन्मदिनको अवसर पारेरआइतबार केकीसँग लिखित सहमति गरिएको हो। चलचित्र ‘जय हो’ मा केकी संगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ...
आमिर खानको फिल्ममा सलमान खान !
एजेन्सी। आमिर खानले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन’मा सलमान खान प्रमुख भूमिकामा देखिने भएका छन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल...
नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने
काठमाडौँ। नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ ।...
‘नेभरल्याण्ड कन्सर्ट’ मा भारतीय तथा नेपाली कलाकारले दशरथ रंगशाला तताउने
काठमाडौँ । भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ...