Category - E-News

‘नरसिंहाः अवतार’को डबिङ पूरा, हमालको दमदार संवाद

काठमाडौ । नायक राजेश हमालको आवाजमा फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सम्पन्न भएको छ। निर्देशक दिवाकर भट्टराईका अनुसार अन्य कलाकारहरूको पनि डबिङ सकिएको छ र केही दिनमै फिल्म तयार हुनेछ। डबिङका क्रममा हमालले बोलेका संवादमध्ये एकदमै...

सिड्नीमा नेपथ्यको भव्य कन्सर्ट, दर्शकको उत्साहपूर्वक सहभागिता

काठमाडौ। सिड्नीको ‘होर्डन पभिलियन’ हलमा शनिबार सांझ नेपथ्यले भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शक क्षमताको हल खचाखच भरिएको थियो। नेपथ्यले पूर्वी नेपालको लोकधुनमा आधारित ‘कोशीको पानी’ गीतबाट प्रस्तुति सुरु गरेको...

गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक

काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका...

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक, धेरै दर्शक भेट्ने प्रयास

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा...

स्वस्तिमा, प्रियंका लगायत दर्जनौं सेलिब्रेटीको ग्ल्यामरस र्याम्प वाक

काठमाडौं । चर्चित अभिनेत्रीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल...

कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले भने । मान्छेले पाउने भनेको उसले...

रोमान्टिक देखिए ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का

काठमाडौँ। चैत्र २२ गते शुक्रबार बाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतको सार्वजनिक तस्वीरमा मुख्य अभिनेता प्रकाश...

दर्शक भेट्न नेपाल आइन एन्जिला: विमानस्थलमा भव्य स्वागत

काठमाडौं। प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन् । आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका...

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् । केहि समय अघि बोर्ड...

गोपिकृष्णलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड

काठमाडौं । बिगत एक दशकदेखी नेपाली कला पत्रकारितामा सक्रिए गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार न्युज एक्प्रेस मिडियाद्धारा आयोजीत ‘दोस्रो राष्ट्रिय डिजिटल...

‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंकाको नृत्य

काठमाडौं। आगामी जेठ २ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। सिनेमाको गीत ‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका...

‘जन्ते बाख्रो’ जेठ २३ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा...

‘द्रौपदी’ हेरेपछि उपसभामुख लगायतले के भने ?

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । चलचित्र हेरेपछि उप सभामुख इन्दिरा रानाले ‘द्रौपदी’ ले नारी सशक्तीकरणको...

‘अञ्जिला’ को १३ दिने कमाई ८ करोड ७० लाख

काठमाडौं। घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका...

Copyright © 2012 - 2026 | All Right Reserved.