Category - Kollywood

गजित झरनाको सुपारी लिंदै

सेलीब्रेटी नेपाल फागुन ९ गते-एक्सन सस्पेन्स धारमा निर्माण गरिएको चलचित्र ‘सुपारी’ चैतमा प्रदर्शन हुने भएको छ। चलचित्र सम्पादनको अन्तिम चरणमा पुगेको निर्देशक शिव घिमिरेले जानकारी दिएका छन्। निर्देशक घिमिरेले अहिले...

मञ्जरीलाई कहाँ खोजुँ भिडमा खोजुँ कि रातमा ? (भिडियो)

सेलीब्रेटी नेपाल फागुन ८ गते-चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथा चलचित्र मञ्जरी चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथानक चलचित्र मञ्जरी को प्रोमोश्नल गीत ‘हे दैब’ सार्वजनिक गरिएको छ जसलाई सनुप पौडेलले गाएका छन् ।...

नायिका निता ढुंगानालाई मातृशोक

सेलीब्रेटी नेपाल फागुन ८ गते-नायिका निता ढुंगानालाई मातृशोक परेको छ । उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले पिडित आमाको निधन भएपछि निता चलचित्र दबाब को छायांकन छोडेर घर पुगेकी छिन् । निता घर पुगेपनि...

सामाजिक संजाल फेसबुक तथा अनलाइन संचार माध्यममा छायो प्रोड्यूसर

सेलीब्रेटी नेपाल फागुन ८ गते -नेपाली चलचित्र बजार घट्दै गइ रहेको बेलामा चलचित्र हरुको प्रचार प्रसार गर्ने विभिन्न तौर तरिका हरु निर्माता निर्देशक हरुले अपनाउने गरि रहेका छन् । फर्स्ट लुक भनेर केहि फोटा हरु सामाजिक संजाल फेस बुक...

नाईन ओक्लक सोनी र जीटीभीबाट प्रसारणमा आउने

सेलिब्रेटी नेपाल फागुन  ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले...

किसिङ् हिरो राजेशपायल राई

सेलिब्रेटी नेपाल फागुन  ७ गते-गायकलाई पनि नायक हुने रहरको लहर देखिन थाल्यो कलिउडमा। नायकसम्म ठीकै छ, हुँदाहुँदा चलचित्रमा गरमागरम ‘किस सिन’ पो दिन थालेका छन्। नपत्याए, गायक राजेशपायल राईलाई चलचित्र किन किन मा...

बर्बाद भयकी जिया चैत्रमा आउने भइन

सेलीब्रेटी नेपाल फागुन ६ गते-जिया केसी, गणेश गिरी, जिके शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘बर्बाद’ चैत्र २३ गतेबाट देशभर प्रदर्शनमा आउने  भएको छ । चलचित्रले धनाढ्य व्यापारी र उसको श्रीमतीमा उत्पन्न भएको सेक्सको छटपटीलाई...

साँघुरो गीत (भिडियो)

सेलीब्रेटी नेपाल फागुन ५ गते-प्रदर्शनको क्रममा रहेको चलचित्र साँघुरोको गीत सार्वजनिक गरिएको छ । यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको प्रस्तुत गीतले पनि यौन कुण्ठालाई दर्शाएको छ अर्थात प्रस्तुत गीतले चलचित्रको...

चलचित्र मेरो भ्यालेन्टाइन (भिडियो)

सेलीब्रेटी नेपाल फागुन ४ गते-भ्यालेन्टाइन डेको अवसर पाररेर चलचित्र मेरो भ्यालेन्टाइन युनिटले चलचित्रको गीत सार्वजनिक गरेको छ । शुशिल श्रेष्ठको प्रस्तुति रहेको यो चलचित्रलाइ सुरज सुव्वा नाल्वोले निर्देशन गरेका छन । निशा अधिकारी...

चलचित्र मैना सित्तैमा हेर्न पाउने

सेलीब्रेटी नेपाल फागुन ३ गते-काभ्रेकी १५ बर्षे विद्यार्थी मैना सुनार माथिको घटेको एक सत्य घटनामा आधारित फिल्म मैना हेर्ने आउने मैना नाम गरेकी महिला लाई चलचित्र सित्तैमा हेर्न पाउने गरिएको छ निर्माण पक्षका अनुसार विद्यार्थीलाई २५...

सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाइने

सेलीब्रेटी नेपाल फागुन २ गते-करिब तीन वर्षअगाडि नायिका सारङ्गा श्रेष्ठले अमेरिकी नागरिकसँग विवाह गरिन्। ती नागरिकलाई नेपालमा ल्याएर उनले चलचित्रकर्मीहरूलाई बिहेको भोज पनि खुवाइन्। अहिले ती अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद भएपछि...

पहिलो पटक सर्ट फिल्म फेस्टा आयोजना हुँदै

सेलीब्रेटी नेपाल फागुन २ गते-पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम  फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान...

छैटौ चलचित्र महोत्सव बिहिबारदेखि, ४१ वटा चलचित्र सहभागी हुने

सेलीब्रेटी नेपाल फागुन २ गते-नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको ‘छैटौ चलचित्र महोत्सव’ विहिबारदेखी सुरु हुने भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको बारेमा जानकारी दिएको हो ।वि.सं...

नीताको गाला रातै (भिडियो)

सेलीब्रेटी नेपाल फागुन १ गते-बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै….’ नायक जीवन लुईटेलले नायिका नीता ढुंगानालाई फिल्म नोटबुकमा भएको गीतको एक अंश हो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुकको प्रस्तुत गीत आज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.