हट नायिका सुरबिना र कर्माको लुकामारी सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक श्री राम दाहालको निर्देशन रहेको चलचित्र लुकामारीको दोस्रो गीत रिलिज भएको छ अहिले नेपली चलचित्र बजारमा चर्चामा रहेको लुकामारी लाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।असार १० गतेबाट प्रदर्शनमा आउने छ ।
surbina karki
‘प्रस्ताव’ शिर्षकको सार्बजनिक गीतमा विकास सिलवाल र प्रविशा अधिकारीको स्वर, किरन बरालको शब्द, विकास सिलवालको संगीत रहेको छ । चलचित्रका मुख्य दुई कलाकार कर्मा र सुरविना कार्कीलाई भिडियोमा फिचरिङ गरिएको छ । सुशन प्रजापतिले खिचेको यो गीतको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन् । चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसी आदिको मुख्य भूमिका छ । चलचित्रमा निर्देशक श्रीराम दाहालकै कथा छ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.