Category - Kollywood

दर्शकले मोक्ष प्राप्त गर्नेछन्

(सेलिब्रेटी नेपाल) २६ माघ-दृश्य–माध्यम भएकोले फिल्ममा देखाएर बुझाउने हो, भनेर होइन। फिल्मको यो ‘ड्रामाटिक एक्सपोजिसन’ विधि अपनाउन निर्देशक प्रवीण सफल भएका छन्। उनले कुनै भाषण वा नारावाजी नगरीकनै अपांगता भएकाहरुको...

नीर शाहद्धारा ‘सेतो बाघ’ निर्देशन घोषणा

(सेलिब्रेटी नेपाल) २१ माघ- साहित्यीक कृतिहरु माथि चलचित्र निर्माण गर्न रुचाउने फिल्मकर्मी नीर शाहले डायमण्ड शमशेरको एतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि पनि चलचित्र एवं मेगा सिरियल निर्देशन गर्ने घोषणा गरेका छन्।डायमण्ड...

सबै तिरबाट तारिफ पाई रहेको मोक्षले सुनिल लाई मोक्ष देला ??

(सेलिब्रेटी नेपाल ) २१ माघ-आउँदो सुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र मोक्षले सबै तिर बाट तारिफ पाई रहेको छ। सोमबार साँझ जय नेपाल हलमा चलचित्रले प्रिमियर शो को आयोजना गरेको थियो उक्त शो मा चलचित्र हेर्न उपस्थित चलचित्र...

झोलेले पायो फिटकिरी निर्माताको साथ

(सेलिब्रेटी नेपाल) १९ माघ-डार्क कमेडी चलचित्र ‘झोले’ले निर्माता तथा गायक अर्जुनकुमारको पनि साथ पाएको छ। ‘फिट्किरी’ निर्माता अर्जुनकुमार खुलेरै ‘झोले’को प्रमोशनमा लागेका छन्। ‘झोले’का निर्देशक दीपेन्द्र के.खनालसँग निकै राम्रो...

अपशब्द बोलेर तथा अश्लिल दृष्य दिएर पनि नचले पछि जिया पलाएन हुँदै

(सेलिब्रेटी नेपाल) १९ माघ-नाँगिएर हिट भईन्छ र एक पछि अर्को गर्दै लगातार चलचित्र पाईन्छ भन्ने मानसिकता बोकेकी नायिका जिया केसी आजकाल काम नभएर घरमै थन्किएकी छिन्। चलचित्र क्षेत्रमा त उनी पलायन भएको टिका टिप्पणी आजकाल सुरु भएको छ।...

नयाँ तथा पुराना पुस्ताका दर्शकको मन छुने चलचित्र मोक्ष

(सेलिब्रेटी नेपाल) १७ माघ-दर्जनौ म्युजिक भिडियो निर्देशनको अनुभव पछि ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका निर्देशक प्रविन श्रेष्ठले निर्देशन गरेको पहिलो चलचित्र मोक्ष अब आउने सुक्रबार बाट प्रदर्शनमा आउने पक्का भएको छ ।...

उपत्यका बाहिर एक दिन अगाढी नै पुग्यो प्रोडुसर

(सेलिब्रेटी नेपाल) १५ माघ-बहुप्रतिक्षित चलचित्र ‘प्रोडुसर’ लाई उपत्यका बाहिरका दर्शक हरुले एक दिन अगाडि नै हेर्न पाउने भएका छन्। काठमाडौँमा शुक्रबार बाट मात्रै रिलिज हुनेछ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता...

इन्दिराले गाइन् कृष्णको बन्सिको धुन

(सेलिब्रेटी नेपाल) १५ माघ-तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र ‘धुन’ को रेकर्डडिंग कार्यको आज औपचारिक रुपमा प्रेस भेटघाट गरि जानकारी गराइयो कृपा द्रिस्य रेकर्डडिंग स्टुडियोमा भयो आज गायिका इन्दिरा जोशीले स्वर दिएकि छिन।...

महानायक हमाल मापसे रोक्ने कार्यमा लागे

(सेलिब्रेटी नेपाल) १४ माघ-बेला बेलामा विभिन्न सेलिब्रेटीहरु मापसे कारबाही पर्ने गरेका छन् केहि महिना अघि हास्य कलाकार दिपक राज गिरि र दीपा श्री निरौलाको मापसे केसले निक्कै चर्चा पनि पाएको थियो। अहिले आएर केहि सेलिब्रेटी मापसे...

बन्ने भो नेपाली लाहुरेको कथा बिर गोर्खाली

(सेलिब्रेटी नेपाल) १२ माघ-नेपाली चलचित्र क्षेत्रमा बिर गोर्खाली गाथामा आधारित रहेर चलचित्र “वीर गोर्खाली” निर्माण हुने भएको छ। राजधानिमा आज आयोजित एक कार्यक्रमका बिच चलचित्रको युनिटले “दि गोर्खाज्” र...

कामना फिल्म अवार्डस्को औपचारिक घोषणा

(सेलिब्रेटी नेपाल) ११ माघ-रंगपत्रकारितामा तीन दशक लामो यात्रा पार गरेको कामना मासिकको ३० औं वार्षिकोत्सवका अवसरमा कामना न्यूज पब्लिकेशनले् ‘‘कामना फिल्म अवार्डस्’ को औपचारिक घोषणा गरेको छ। चलचित्र सम्बन्धी विभिन्न अवार्डहरुको...

जीवन सेलिब्रेटीहरुमा प्रविधिमा पहिलो

(सेलिब्रेटी नेपाल ) १० माघ-जीवन लुइँटेल आफ्नो एप्स बनाउने पहिलो नेपाली सेलिब्रेटी भएका छन्। आफ्नो करिअरको सिल्भर जुब्ली (२५ फिल्ममा अभिनय गरेको) को अवसरमा जीवनले आज एप्स लन्च गरेका हुन्। वल्र्ड ट्रेड सेन्टरमा आयोजित एक...

क्या कमाल, बबाल भन्दै नम्रता ताण्डबमा

(सेलिब्रेटी नेपाल) ९ माघ-सेक्स भिडीयो स्क्यान्डल पछि केही बर्ष अभिनयमा खुल्न नसकेकी अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय चलचित्रमा खुलेरै लागी परेकी छन्। त्यसैले पनि होला उनको हातमा अहिले भटाभट चलचित्र परेको छ। अभिनेता आर्यनले...

अन्तराष्ट्रिय चलचित्र महोत्सवमा झोला

(सेलिब्रेटी नेपाल) ७ माघ- अन्तराष्ट्रिय चलचित्र महोत्सवमा साहित्यकार कृष्ण धराबासीको कृतिमा आधारित यादव भट्टराई द्वारा निर्देसित चलचित्र ‘झोला’ देखाइने भएको छ। यहि माघ १३ गतेदेखि १७ गतेसम्म चल्ने काठमाण्डौँमा सुरु...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.