दशैं भन्दा भन्दै एक महिना अघि नै आउने भो छक्का पन्जा


सेलिब्रेटी नेपाल काठमाडौँ
दिपा श्री निरौलाको डेब्यु निर्देशनको चलचित्र छक्का पन्जा भाद्र २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। यस अघि छ एकान छ र वडा नम्बर छ निर्माण गरि सकेको सफल टीमले निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसपटक चलचित्रले कस्तो बिषय उठाएको छ भन्ने खुलासा निर्माणपक्षले सार्बजनिक गरेको छैन ।
Deepa-Shree-Niraula-Deepak-Raj-Giri
दिपकराज गिरि,दीपा श्री निरौला र निर्मल शर्मा मिलेर बनाएको यो चलचित्र हेर्न दर्शक उत्साहित छन् । भाद्र महिनामा रिलिज हुने चलचित्रको संख्या धेरै नै छन् तर पनि यस चलचित्रले सोलो प्रदर्शनको मौका पाउने भएको निर्देशक दीपाले जानकारी गराईन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.