दयाहांग र रिश्माको झुम्की ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
jhumki poster
पछिल्लो समयका ब्यस्त कलाकार दयाहांग राइ अभिनित अर्को चलचित्र झुम्कीको ट्रेलर सार्बजनिक गरिएको छ । भाद्र ९ गते लाइ प्रदर्शन मिति तय भयको चलचित्र लाइ अपिल बिस्टले निर्देशन गरेका हुन् । राम बाबु गुरुङको लेखन रहेको झुम्कीमा दयाहांग राइ,रीश्मा गुरुङ,मनोज आर.सी.,भोलाराज सापकोटा बीजय बराल,प्रमोद अग्रहरी,रबिन्द्र सिंह बानियाँ,सुष्मिता कार्की,प्रेम बहादुर खड्का,मलीना जोशीको अभिनय रहेको छ । काली प्रसाद बास्कोटा र हेमन्त राणाको संगीत रहेको चलचित्रलाइ अपिल बीस्ट फिल्म्स र सिनेमा आर्टसले मिलेर निर्मण गरेको हो सैलेन्द्र कार्कीको छायांकन रहेको चलचित्र लाइ निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.