चर्चित मोडल पल संग आफ्नो ल्यापटप छैन ! बहिनीको ल्यापटप चलाउंछन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका सर्बाधिक व्यस्त मोडल तथा चर्चा परिचर्चामा रहेको चलचित्र नाई नभन्नु ल ४ का नायक पल शाह उनि संग आफ्नो ल्यापटप छैन । उनि भन्छन आफ्नो बहिनीको मिनी ल्यापटप छ । अहिले सबै भन्दा बढी म्युजिक भिडियोमा देखिने मोडल पल संग त एउटा ल्याप टप छैन भने अरु नयाँ स्ट्रगल गर्ने कलाकारको हालत कस्तो होला कसरि नयाँ प्रबिधि संग अपडेट हुने होला ?
Paul shah
मोडल तथा नायक पलले सगरमाथा टेलिभिजनको कार्यक्रम आइ टी ग्यालरीमा अन्तरबार्ता दिने क्रममा आफ्नो ल्यापटप नभएको कुरा खोलेका हुन् । सगरमाथा टेलिभिजनमा प्रत्येक बुधबार साझ ६:३० देखि ७:०० सम्म प्रसारण हुदै आएको कार्यक्रम आइ टी ग्यालरीमा प्रत्येक साता एक जना सेलिब्रेटी संग ग्याजेटको बिषयमा कुराकानी गरिने छ उक्त कार्यक्रम लाइ इरिशले संचालन गर्दै आएका छन् ।