Category - Kollywood

आर्यन बने निर्माता,हिंउदे झरीमा नम्रता संग रुझ्ने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पछिल्लो समय आफु अभिनित चलचित्र हरु असफल भइ रहेको बेला नायक आर्यन सिग्देल पनि निर्माता बन्ने भएका छन् । उनि चलचित्र ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन्। मलेसिया निवासी सुवास गिरीसँग...

ज्यूदै चीतामा जलेर आत्मदाह कार्तिकमा

(सेलिब्रेटी नेपाल) २४ भाद्र-नारी सतित्वलाइ बचाई राख्न पतिको मृत्यु पछि पति संगै ज्यूदै चीतामा जलेर आत्मदाह गर्नु पर्ने प्रथालाइ मुख्य विषय बस्तु बनाएको चलचित्र सती अब कार्तिकमा चल्ने भएको छ। चलचित्रले १०० वर्ष अघिसम्मको त्यो...

छबि ओझाले नयाँ नायिका शिल्पा लाई भित्राउने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पुराना निर्माता तथा लगातार चलचित्र बनाउने निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा...

नायिकालाई नाङ्गो बनाउने राजुको खुबी

(सेलिब्रेटी नेपाल) २१ भाद्र-नेपाली चलचित्र बजारमा सेक्सी निर्देशकको नामले चिनिने राजु गिरीको अर्को चलचित्र ‘विन्दास २’ को पोस्टर हेर्ने जो कोहिले पनि राजु गिरीको उपनाम लाई स्वीकार गर्छन नै अरु खुबी कम भए पनि नायिकाको शरीर...

तीज खान तिन चलचित्र,कसको पेट भरिएला?

(सेलिब्रेटी नेपाल) २१ भाद्र-बजार सुस्ताई रहेको बेला आज बाट फेरी तिन चलचित्र प्रदर्शन हुँदै छन्। जन्जिर,’बिर’ र ‘हाम्री चेली’ले एक साथ देश भरका हलहरु बाडेर प्रदर्शनमा आएका हुन्। करण क्रेजीले निर्माण गरेको...

निरज बरालको स्टुपिड मन

(सेलिब्रेटी नेपाल) २१ भाद्र-बिहिबार साँझ औपचारिक निर्माणको घोषणा गरिएको चलचित्र ‘स्टुपिड मन’ बाट कुसुमे रूमाल २’ डेब्यू नायक निरज बराल नायक बाट निर्माता बन्ने सुचिमा थपिएका छन्। चलचित्रमा उनले अहिलेका ब्यस्त नायक जीवन...

जञ्जीर पहिलो शो बाट उठेको रकम सहयोग

(सेलिब्रेटी नेपाल) २० भाद्र-आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘जञ्जीर’ले चलचित्रको पहिलो शोबाट निर्माताले प्राप्त गर्ने सबै रकम चलचित्रको कुकमेन स्वर्गीय बसन्त लिम्बुको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ...

अभिभावकको साथमा मात्रै राजनीति

(सेलिब्रेटी नेपाल) १९ भाद्र- चलचित्र ‘राजनीति’ मा समाबेश सुष्माको आइटम डान्सका कारण १६ वर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न अभिभावक साथमा लिएर जानुपर्नेछ । बसन्त निरौला निर्देशित यस चलचित्रलाई चलचित्र जाँच पास...

नागरिक पहिलो अनुहारमा यस्ता छन्

(सेलिब्रेटी नेपाल) १९ भाद्र-बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नागरिक’ को निर्दशक पौडेलले सामाजिक संजाल मार्फत फस्ट लूक्स सार्बजनिक गरेका छन। चलचित्र ‘नागरिक’लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा...

‘वान वे’ शुभ मुहर्त सम्पन्न करिश्मा र रबिन तामांग ‘वान वे’ मा

(सेलिब्रेटी नेपाल) १७ भाद्र-आर सी पिक्चर्सको ब्यानरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गर्न लागेको चलचित्र ‘वान वे’को आज बाट विधिवत रुपमा सुटिंग सुभारम्भ गरिएको छ। आज एक कार्यक्रमका बीच...

कलाकार संघले पत्रकारद्वय कृष्ण भट्टराई र दीपेश राजथारूलाई सम्मान गर्ने

(सेलेब्रिटी नेपाल) १६ भाद्र-नेपाली कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघले १२ औं साधारणसभाको अवसर पारेर चलचित्र पत्रकारद्वय कृष्ण भट्टराई र दीपेश राजथारूलाई सम्मान गर्ने भएको छ । संघको आगामी भदौ २९ गते राजधानीमा आयोजना...

मौन नम्रता र बर्बाद जियाको कम्पिटिसन

(सेलिब्रेटी नेपाल) १६ भाद्र- नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहेको चलचित्र ‘मौन’ र जिया के सी को चलचित्र ‘बर्बाद’ असोज ११ गते एकै दिन बाट प्रदर्शन हुने भएको छ सुरज भुसाल निर्देशित चलचित्रमा...

‘प्राण भन्दा प्यारो’ टिम सम्मानित

(सेलिब्रेटी नेपाल) १५ भदौ- नजिकै रहेको हरितालिका तीजको अवसर पारेर बिभिन्न कार्यक्रमहरु भईरहेका छन्। हिन्दु महिलाहरुको महान चाड तीजले टाढा-टाढा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाइ भेट्ने अवसर जुटाउने गरेको छ। यसै क्रममा पूर्वी...

‘बाह्र नेपाली एक चिहान’ नौ बर्ष अघिको इराक काण्ड चलचित्रमा (भिडियो)

(सेलिब्रेटी नेपाल) १५ भाद्र-२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले चलचित्र ‘१२ नेपाली एक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.