जंग बहादुरको कोट कार्तिक २६ मा सार्बजनिक हुने


jang-bdr-koat
चलचित्र ‘जंगबहादुरको कोट कार्तिक २६ गते बाट प्रदर्शनमा आउने भएको छ आशिष भेटवाल निर्देशित चलचित्र अष्ट्रेलिया तथा नेपालमा छायांकन गरिएको हो। चलचित्रमा ऐतिहासिक पात्र जंग बहादुरको कोटको खोजीमा घुमेको छ। जयन खड्काको निर्माण रहेको चलचित्रलाई सस्पेन्स थ्रिलरका रूपमा निर्माण पक्षले प्रचार गर्दै आएको छ। चलचित्रमा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौलाको अभिनय देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.