दया र प्रियंकाको लालटिन चैत्र १८ मा आउने (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र ‘लालटिन’को टिजर तथा गीत सार्वजानिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गर्दै सो चलचित्रको टिजर र गीत सार्वजनिक गरिएको हो ।
lalteen-poster
देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा नायक दयाहाङ राई, नायिका प्रियंका कार्की फेरि एकसाथ देखिँदैछन् । साथै अर्जुनजंग शाही, राज कटुवाल, निराजन प्रधानल,भानु प्रताप लगाएत कलाकारको अभिनय रहेको छ । चलचित्रमा ग्याङस्टारको कथा रहेको टिजरबाट बुझ्न सकिन्छ । ‘लालटिन’मा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी तथा भानु प्रताप र किरण माइकलको कथा छ । चलचित्र चैत्र १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.