कलाकारिता संगै राजनीतिमा सक्रीए राज


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कलाकारिता लागेर नाम र दाम कमाउन चाहने युवा युवतीको कमि छैन यहाँ राजनीतिमा सक्रिय हुँदा हुँदै नेपाली चलचित्रमा प्रवेश गरेका राज घिमिरे चलचित्र राजनीति संगै सामाजिक सेवामा समेत सक्रिय भइ रहेका छन्। गोदावरी न.पा. को नगर प्रतिनिधि, ने.क.पा.माओबादी गोदावरी नगर कमिटि उपाध्यक्ष,गोदावरी नगर वाइसीएल इन्चार्ज,आसा नेपाल नामक सस्थमा आवद्ध भइ समाजसेवामा लागि परेका भुकम्पका बेला दिन रात नभनी १९ लाख बराबरको राहत सहयोग गरेका राज विभिन्न सामाजिक कार्यमा सहभागी भइ रहेका उनले हालसालै २१० जना बृद्द बा आमालाई निशुल्कमा देबघाट तिर्थयात्रा गराएका छन् ।
Raj-hiro
साराखुसी, सम्झीसम्झी, न जाउ मलाइ छोडि, मुटु माग्येउ तिमिले जस्ता सुपर हिट म्युजिक भिडियो चपलीहाइट, भिजिलान्ते चलचित्रमा अभिनय गरेका राजले टि.भी.सी.एडमा पनि काम गरेका छन् । राज भबिस्यमा राजनीति कलाकारिता संगै सामाजिक कार्यमा लागि पर्ने बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.