Category - Kollywood

रोज राणालाई कांग्रेसले दिएन टिकट

(सेलिब्रेटी नेपाल) १६ असोज-नेपाली कांग्रेस संसदीय बोर्डले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सुचीमा रोजको नाम परेको छैन्। उनी प्युठान क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फ सिफासिर भएका थिए। सो क्षेत्रबाट देवराम पुनले टिकट पाएका छन्।...

भुवन केसी एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेद्वार

(सेलिब्रेटी नेपाल) १५ असोज-कलाकार भुवन केसी एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका छन् । एमालेले मंगलबार सार्वजनिक गरेको उम्मेद्वार सूचीमा उनको नाम उल्लेख छ। यसअघि पार्टीले टिकट दिन नखोजेको भन्दै उनी राप्रपा...

भुवन केसीले माओबादी चुनाबी गीतमा ननाच्ने

(सेलिब्रेटी नेपाल) १३ असोज -दुइ बर्ष पहिले एमाले प्रवेश गरेका अभिनेता भुवन केसीले एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरेका छन्। स्रोतका अनुसार केसीले लिएको पारिश्रमिकसमेत फिर्ता गरिदिएका छन्।...

नायक सुशील क्षेत्रि पत्रिकामा सम्पादक बन्दै !

(सेलिब्रेटी नेपाल) १२ असोज-आगो चलचित्र बाट नेपाली चलचित्रमा प्रवेश गरेका नायक सुशील क्षेत्रिले थुप्रै सफल चलचित्रमा अभिनय गरि सकेका छन्। उनि अब पत्रिकाको सम्पादक पनि हुने भएका छन् उनले सम्पादनको जिम्मा लिएको पत्रिकाको नाम आगो हो...

मौन चलचित्र संग सेक्स चलचित्र भिड्दै

(सेलिब्रेटी नेपाल) ११ असोज- सेन्सर बाट एडल्ट सर्टिफिकेट पाएको जिया केसी अभिनित चलचित्र बर्बाद र बोल्न नसक्ने भूमिकामा देखियकी नम्रताको मौन बिच प्रतिस्पर्धा भएको छ। चलचित्रको निर्माण कार्य सुरु भएदेखि नै निकै नै चर्चामा रहेको...

महानायक राजेश हमालले चुनाबी गीतमा नाच्न अस्वीकार गरे

(सेलिब्रेटी नेपाल) १० असोज-संविधानसभा चुनावको प्रचारको लागि एकीकृत नेकपा माओवादीले तयार पारेको गीतमा अभिनय गर्न महानायक राजेश हमालले अस्वीकार गरेका छन । नेता प्रभु साहले तयार पारेको चुनावी गीतको म्युजिक भिडियोमा नाच्न रेखा थापा र...

एनएफडीसी अवार्ड दोस्रो संस्करणमा सम्पादन सहित ४ विधा थपियो

(सेलिब्रेटी नेपाल) १० असोज-नेपाली चलचित्र क्षेत्रकै जीवित र दिवंगत कलाकर्मी र चलचित्र पत्रकारिताका हस्तीका नामबाट सम्बन्धित विधाको अवार्ड नामाकरण गरी प्रदान गरिएको पहिलो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको चर्चा नसेलाउँदै यसको...

भुवन के सी राप्रपा नेपाल प्रवेश,झापा क्षेत्र नम्बर २ बाट चुनाब लड्ने

(सेलिब्रेटी नेपाल) ९ असोज-अभिनेता भुवन के सी राप्रपा नेपाल प्रवेश गरेका छन् अन्तिम समयमा आएर नेकपा एमालेले टिकट नदिएपछि तीब्र असन्तुष्टी जनाउँदै अभिनेता भुवन केसी राप्रपा नेपाल प्रवेश गरेका हुन्। अभिनेता के सी को स्वागतमा आज...

साडी लगाएर अभिनय गर्ने जमाना गयो जिया के सी

(सेलिब्रेटी नेपाल) ९ असोज- चैत्र २३ गते नै रिलिजको तयारीमा रहेको चलचित्र सेन्सरको अल्झनमा परेर रोकिएको थियो अन्ततः आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ। चलचित्रमा अश्लिलता बढी भएको भन्दै पटक पटक सेन्सर हुँदै आएर एडल्ट...

रावण डेब्यु नायक सबिन र निर्देशक कमल कृष्ण दस दिन दस करोड मा संगै

(सेलिब्रेटी नेपाल) ८ असोज- चलचित्र रावण बाट डेब्यु निर्देशक कमल तथा रावण बाटै कमल कृष्णले डेब्यु गराएका नायक सबिन श्रेष्ठ १० दिनको लागि १० करोडमा संगै हुने भएका छन्। कमल कृष्णको दोस्रो चलचित्र फुलस्टप फ्लप भए पछि सबिन केहि समय...

डि–सिने अवार्ड,नोटबुक र मायाज बार सर्वाधिक धेरै १४-१४ बिधामा

(सेलिब्रेटी नेपाल) ७ असोज-राम्रा नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले एचटिभी फिल्मीखबर डि–सिने अवार्ड हुने भएको छ। आइतबार राजधानीमा अवार्डको मनोनित चलचित्र र कार्यक्रमबारे जानकारी गराइयो।’विगत चार वर्ष निरन्तर...

नेपालले खेल्ने सपना मात्रै रहेको वर्ल्डकप अब नेपालमा (भिडियो)

(सेलिब्रेटी नेपाल) ६ असोज-भर्खरै काठमाडौँमा सम्पन्न आठौँ साफ गेममा नेपाल सेमी फाइनल बाट बाहिरिन पुग्यो। नेपालको खेल पहिले भन्दा निकै सुधार भएको खेल बिस्लेशकहरु बताउंछन्। खेल सुधार भए पनि बिस्वकप फुटबलमा सहभागी हुन अझै कति दशक...

रेखा पर्सा–१ बाट प्रत्यक्ष उम्मेदवार पक्का, जमानत जफत क्षेत्रमा रेखाको के होला?

(सेलिब्रेटी नेपाल) ४ असोज-एकीकृत माओवादीले अन्ततः चर्चित नायिका रेखा थापालाई पर्सा–१ बाट प्रत्यक्षमा उठाउने निर्णय गरेको छ। क्षेत्र, जिल्ला र राज्य समितिबाट सिफारिस हुन नसकेकी थापालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय आज बिहान...

कर्कश हिरो सुरज जंगे बन्ने सम्भावना

(सेलिब्रेटी नेपाल) ४ असोज-कर्कश बाट नेपाली चलचित्रमा प्रवेश गरेका चर्चित भी जे तथा मोडल सुरज सिंह अब ‘जँगे’ बन्ने भएका छन् उत्कल थापाले सुरजलाई जंगेको भूमिकामा चलचित्रमा निर्देशन गर्ने छन् नेपाली सिनेमाका लागि उत्कल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.