(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली अवार्डहरु अब धमाधम बिदेशी स्तरमा पनि हुन थालेको छ यसै क्रममा आइ एफ ए अवार्ड बेल्जियममा हुने भएको छ। सुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अवार्डको बारेमा जानकारी गराइयो। इन्टरनेसनल...
Category - Kollywood
नायक दयाहांग राई बने गायक
(सेलिब्रेटी नेपाल) काठमाडौँ भोलि शुक्रबारबाट देशभर चलचित्र नागबेली सोलो रिलिज हुने भएको छ। साउने संक्रान्तिको छेको पारेर प्रदर्शन हुन लागेको चलचित्र नागबेली लाई दर्जनौ चलचित्रमा नृत्य निर्देशन गरि सकेका गोविन्द राईले निर्देशन...
एक्सनले भरिएको टाइगर
(सेलिब्रेटी नेपाल) काठमाडौँ राजु गिरिले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र चलाउन कुनै न कुनै पब्लिसिटी स्टन्ट अपनाउने राजु गिरिले यो चलचित्र चलाउन पनि केहि गर्न सक्छन। दुई...
बिपी कोइरालाको जीवनीमा चलचित्र जन नायक बिश्वेश्वर
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा आधारीत चलचित्रको निर्माण हुने भएको छ। बिपी चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको चलचित्रको नाम ‘जन नायक बिश्वेश्वर’ राखिएको छ। दिपेन्द्र...
नायक श्री र नायिका स्वेताको बिबाह सम्पन्न
(सेलिब्रेटी नेपाल) काठमाडौँ पचास बर्ष उमेर टेक्न लागेका अभिनेता श्रीकृष्ण श्रेष्ठ र २७ बर्षीय स्वेता खड्काको विवाह सम्पन्न भएको छ। नेवार समुदायका श्री कृष्ण र क्षेत्रि समुदायकि स्वेताको बिबाह गराऊन मण्डपमा रहेका पण्डितलाई सार्है...
रियल लाइफमा जम्न नसकेकी रागिनी शीशा भित्र पनि उस्तै
(सेलिब्रेटी नेपाल) काठमाडौँ एक्सन डाइरेक्टर बाबु राजेन्द्र खड्गीकि सुपुत्री रागिनी खड्गीलाई दर्शकले याद गरेका छैनन्। राम्रा व्यानरले न पत्याएर हो वा उनको भूमिकाको कारण। उनि अभिनित चलचित्र ‘भेटी’, ‘मेरो जीवन साथी’ असफल भए। त्यसैले...
सुवासले सोधे विर्खेलाई चिन्छस (भिडियो)
(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्रका नायकहरु निर्माता बन्ने क्रम बढी रहेको छ यसै क्रममा अर्का नायक सुवास थापाले निर्माण गरेको चलचित्र ‘विर्खेलाई चिन्छस’ भाद्र २० गते बाट प्रदर्शनमा आउने भएको छ बाच्नका लागि गर्नुपर्ने...
नाइके आर्यन १ घण्टा ढिलो
(सेलिब्रेटी नेपाल) काठमाडौँ ब्ल्याक स्याडो प्रोडक्सशनको ब्यानरमा लेखक तथा निर्देशक नेत्र गुरुङको चलचित्र ‘नाइके’ आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। नायक आर्यन सिग्देल लाई रिसाहा र ग्याङस्टारको भूमिकामा आम...
लागु पदार्थ दुर्व्यसनीहरुको नेटवर्क बन्यो (फोटो फिचर)
(सेलिब्रेटी नेपाल) काठमाडौँ लागु पदार्थ दुर्व्यसनीहरुको कथा रहेको चलचित्र ‘नेटवर्क’ तयार भएको छ। युवा निर्देशक नरेन्द्र धामीले निर्देशन गरेको चलचित्र लाई बिजय के सी ले निर्माण गरेका हुन्। बिरेन्द्र भाट...
बाल कलाकारहरुको चलचित्रकी निर्मात्री पनि बालिका नै
(सेलिब्रेटी नेपाल) काठमाडौँ बाल कलाकारहरुलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’ को निर्मातामा पनि बालिकाको नाम नै रखिएको छ ८ बर्षीय बालिका जेनिशा बज्राचार्यको मुख्य लगानी भनेर उनका बाबुले उन लाई प्रस्तुत गरेका...
अवार्डमा पैसाको र प्रेमी प्रेमिका खेल भएको रेखाको आरोप
(सेलिब्रेटी नेपाल) काठमाडौँ चलचित्र विकास बोर्डले सोमबार बितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को बारेमा अहिले विभिन्न टिका टिप्पणीहरु हुन थालेको छ। एकातिर अवार्ड पाउनेहरु खुसि साट्दै छन् भने अर्को तर्फ विवाद भयो मन्त्रीले मनो...
राष्ट्रिय चलचित्र अवार्ड ४ बर्षको एकै पटक
(सेलिब्रेटी नेपाल) काठमाडौँ राष्ट्रिय चलचित्र अवार्ड राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भयो। २०६७ देखि हुन नसकेको अवार्डमा एकै दिन चार बर्षका चलचित्रबाट चलचित्रकर्मी सम्मानित भएका छन्। राष्ट्रपति डाक्टर रामवरण यादव ‘राष्ट्रिय...
बाल कलाकारहरुको लक्की सेवेन साउन ९ गते बाट
(सेलिब्रेटी नेपाल) काठमाडौँ बाल कलाकार हरु लाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’सम्पादन सकेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्की सेवेन’ साउन ९ गते बाट प्रदर्शन हुने भएको छ पटक पटक रिलिज डेट सर्दै आएको यो...
हार्ट अट्याक भएका निर शाहको अवस्था सामान्य
(सेलिब्रेटी नेपाल) काठमाडौँ वरिष्ठ कलाकार, निर्देशक नीर शाहलाइ मुटुमा समस्या देखिएपछी गंगालाल हृदय रोग केन्द्र वाँसवारीमा राखिएको छ। शनिबार मध्यान्न आफ्नै निवासमा आराम गरेर बसिरहेका शाहलाई हार्ट अट्याक भएको थियो। शनिबार नै शाहलाई...


