‘ग्याङस्टर ब्लुज’को राजधानीमा भब्य प्रिमियर ! चलचित्र लाई मिश्रित प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

भोलि सुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘ग्याङस्टर ब्लुज’को राजधानीमा भब्य प्रिमियर शो सम्पन्न भएको छ चाबहिलमा रहेको एफ क्युब को तिन वटै सिनेमा हलमा खचा खच दर्शकको उपस्थिति रहेको थियो चलचित्र पत्रकार,चलचित्र कर्मी र निर्माण युनिटका आफन्त हरुको बाक्लो उपस्थिति रहेको थियो निर्धारित समय भन्दा केहि समय ढिला शो सुरु भएको थियो हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’ एउटा रिभेन्ज स्टोरी हो ।

चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ । चलचित्रमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माताको रुपमा मनिष पण्डित रहेका छन् । भने, हेमराज विसी र सरोज न्यौपानेले चलचित्रमा लगानी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.