Category - Kollywood

एकादेशमा छोटा चलचित्रहरुको महोत्सब हुँदै

सेलिब्रेटी नेपाल ३० भाद्र- चलचित्र मार्फत समाजका विविध कुरालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले राजधानीमा असोज ११ देखि १३ गतेसम्म ‘दोस्रो ‘एकादेशमा २०१३’ फिल्म फेस्टिभल हुने भएको छ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट...

लोकेन्द्रबहादुर चन्दका छोराले बाबुको कथा ‘ठकठकेहरु’लाई पर्दामा उतारे

सेलिब्रेटी नेपाल ३० भाद्र- पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले लेखेको कथा ‘ठकठकेहरु’लाई उनका छोरा अभिनेता भुपेन चन्दले पर्दामा उतारेका छन् । लघु चलचित्र ‘ठकठकेहरु’ लाई भुपेनले आफ्नै...

कलाकार संघको साधारण सभामा कलाकारको उपस्थिति १० प्रतिशत

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त साधारण सभाको पहिलो सत्रमा विभिन्न कलाकार तथा...

खिलराज रेग्मीले गरे कलाकार लाई सम्मान,अनि भने निर्वाचनमा सहयोग गर्नुस

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसर...

मनिषाले जितिन क्यान्सरलाई सुनाइन आफ्ना कथा व्यथा

(सेलिब्रेटी नेपाल) २८ भाद्र-क्यान्सर ! समाजले यो शब्द सुन्ने बित्तिकै मृत्युको पर्यायवाचीका रुपमा लिन्छन् तर बलिउडकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त  गरिन् । क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि...

मधुमासमा आर्यन सिग्देल र नवनायिका पूजा शर्माको रोमान्स (भिडियो)

(सेलिब्रेटी नेपाल) २८ भाद्र-पछिल्लो समय असफल भए पनि ब्यस्त भइ रहेका नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मा सँग रोमान्स गरेको चलचित्र ‘मधुमास’को एउटा गीतको भिडियो सार्वजनिक भएको छ। सुदर्शन थापाले निर्देशन गरेको यस...

राजनीतिक बिषय र चेलीबेटी बेचबिखन दुवैलाई दर्शकले मन पराए

(सेलिब्रेटी नेपाल) २८ भाद्र-यो सुक्रबार बाट दुइ नयाँ चलचित्र प्रदर्शनमा आए चलचित्र ‘ढुवानी’ र ‘राजनीति’ यी दुवै चलचित्र पहिलो दिनको सुरुवाती व्यापार राम्रो गरेका छन् नेपालको राजनीतिक अवस्थालाई चित्रित गर्न खोजेको चलचित्र राजनीति...

हिट चलचित्र आगोको सिक्वेल बन्दै

(सेलिब्रेटी नेपाल) २६ भाद्र-माओवादी जनयुद्धको कथामा आधारीत चलचित्र आगो जुन नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको रुपमा लिने गरिन्छ। नारायण पुरीले निर्देशन गरेको चलचित्र प्रदर्शनमा प्रतिवन्ध पनि लागेको थियो।२०५६ सालमा रिलिज भएको...

अश्लिल चलचित्र सेन्सरमा अड्चन आउला? (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) २५ भाद्र-नेपाली चलचित्रको लागि सेन्सर बोर्डले सार्है दुख दियो भनेर नेपाली चलचित्र कर्मी हरु बाट गुनासो आइ रहेको बेला हिन्दि चलचित्र हरुको सेन्सर मा केहि अड्चन बिना प्रदर्शन भई रहेका छन् । अहिले सेन्सर बाट पिडित...

अन्तराल ढाका अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

(सेलिब्रेटी नेपाल) २५ भाद्र-दिपा बस्नेत निर्देशित ‘अन्तराल’ले बंगलादेशको ढाकामा हुने ‘१३ औं ढाका अन्तरास्ट्रिय  फिल्म फेस्टिभल’मा सहभागीता जनाउने भएको छ। सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुने फेस्टिभलको...

आर्यन बने निर्माता,हिंउदे झरीमा नम्रता संग रुझ्ने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पछिल्लो समय आफु अभिनित चलचित्र हरु असफल भइ रहेको बेला नायक आर्यन सिग्देल पनि निर्माता बन्ने भएका छन् । उनि चलचित्र ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन्। मलेसिया निवासी सुवास गिरीसँग...

ज्यूदै चीतामा जलेर आत्मदाह कार्तिकमा

(सेलिब्रेटी नेपाल) २४ भाद्र-नारी सतित्वलाइ बचाई राख्न पतिको मृत्यु पछि पति संगै ज्यूदै चीतामा जलेर आत्मदाह गर्नु पर्ने प्रथालाइ मुख्य विषय बस्तु बनाएको चलचित्र सती अब कार्तिकमा चल्ने भएको छ। चलचित्रले १०० वर्ष अघिसम्मको त्यो...

छबि ओझाले नयाँ नायिका शिल्पा लाई भित्राउने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पुराना निर्माता तथा लगातार चलचित्र बनाउने निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा...

नायिकालाई नाङ्गो बनाउने राजुको खुबी

(सेलिब्रेटी नेपाल) २१ भाद्र-नेपाली चलचित्र बजारमा सेक्सी निर्देशकको नामले चिनिने राजु गिरीको अर्को चलचित्र ‘विन्दास २’ को पोस्टर हेर्ने जो कोहिले पनि राजु गिरीको उपनाम लाई स्वीकार गर्छन नै अरु खुबी कम भए पनि नायिकाको शरीर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.