सञ्चिता लुइँटेलको सौन्दर्यको राज


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री सञ्चिता लुइँटेलको सौन्दर्यको राजको सन्दर्भमा आजकोनयाँ पत्रिकामा यो सामाग्री प्रकाशित छ । उनले आफ्नो स्वस्थ जिवनशैलीको राज खुलाएकी छन् ।

समयमा सुत्ने उठ्ने
बिहान चाँडै र राति चाँडै सुत्ने प्रयास गर्छु ।

जिम नियमित
म सँधै बिहान एक घण्टा व्यायाम तथा जिम गर्छु ।

खाना
बिहान र साँझ नियमित रुपमा एउटै समयमा खाना खाने गरेकी छु ।

बोसो जम्न नदिने
राति साढे सात वा आठ बजेसम्म खाना खान सकिन्छ । खाना खानेवित्तिकै धेरै बेर सुत्ने वा बोसो जम्न दिने काम केही नगारौं ।

पानी सेवन
मैले नियमित दुइृदेखि तीन लिटरसम्म पानी पिउने गरेकी छु ।

जंकफुड नखाने
बजारमा पाइने जंकफुड केहि पनि खाँदिन । यसले शरीरमा असर गर्छ ।

खानेकुरा चपाएर
जे खान्छौं त्यो चपाएर खानुपर्छ । यसले गर्दा पाचन यन्त्रलाई खानेकुरा पचाउन अतिरिक्त शक्ति खर्च गर्नु पर्दैन

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.