गरिमा लाइ यो तीजमा देख्न पाइने भो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘स्काउट’ को प्रदर्शनको लागी तयार भएको छ । चलचित्र अब तिजको अवसर परेर भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो । चलचित्रमा गरिमा पन्त,नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिशेस सो समेत भैसकेको छ । चलचित्रको बिशेस सोमा सबैले चलचित्र रुचाएको पराजुलीको भनाई रहेको छ । लामो समय सम्म समेत रिलीजमा आउँन नसकेको चलचित्रले दर्शक बाट भने कस्तो प्रतिक्रिया पाउने हो त्यो भने हेर्न बाकि छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.