दयाह्यंग र रेखाको जोडी ‘नीरफूल’ जम्ला त जोडी ?


सेलिब्रेटी नेपाल काठमाडौँ

पत्रकारीता बाट चलचित्र निर्देशक बन्ने क्रम बढी रहेको छ यसै क्रममा पत्रकार फूलमान बलले पनि चलचित्र निर्देशनमा पाइला चलेका छन् । चलचित्र ‘नीरफूल’ मार्फत फूलमानले चलचित्रमा डेब्यु गरेका छन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘नीरफूल’ को बारेमा जानकारी गराइयो । भूकम्पले छिन्नभिन्न पारेको एउटा कथा हो ‘नीरफूल’ चलचित्रले भुकम्प पछिको काठमाडौँको स्थिति लाइ पनि चित्रण गर्छ ।

चलचित्रको कार्यकारी निर्माता डोमा सोनाम हुन् भने माया के.सी.,चन्द्रमाया तामांग,दिपक श्रेष्ठ,उदय लामा,दिनेश लम्तरी मगरको संयुक्त निर्माणमा चलचित्र बनेको छ । कार्यक्रममा बोल्दै निर्देशक फूलमानले चलचित्रको ७० प्रतिशत छायांकन सकिएको जानकारी गराए । दयाहांग राइ,रेखा थापा,शान्ति वाइबा,जिन्ग्मे छ्योकी घिसिङ्ग,पुस्कर गुरुङ,बुद्धि तामांग,सरोज अर्याल, राजन खतिवडा आदिको मुख्यको भूमिका रहेको छ । प्रमोद कार्कीले छायांकन गरेको चलचित्रको एसोसिएट निर्देशक सचिन घिमिरे हुन् । चलचित्रको कथा तथा पटकथा निर्देशक स्वयमको रहेको छ अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा द्वन्द निर्देशक कुमार महर्जन रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.