Category - Kollywood

दशैं रिलिज : ‘रातो टीका निधारमा’ असोज १० मा, ‘छ माया छपक्कै’ कहिले ?

सेलिब्रेटी नेपाल काठमाडौं: दशैंको बिदामा चलचित्रको ब्यापार राम्रो हुन्छ। त्यसैले त दशैंमा आफ्नो चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकहरु तछाडमछाड गर्छन्। यसवर्ष छायांकनदेखि नै अशोक शर्माको ‘रातो टीका निधारमा’ र आमा सरस्वती...

प्रथम नायिकाको ‘साइनो’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा...

नीताको साहारा बन्दै प्रज्वल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’ मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने चलचित्रको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको...

‘रातो टिका निधारमा’पहिलो गीत सार्बजनिक,साम्राज्ञी र अंकितको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी...

बजेट अभाव भएपछि निर्मात्री बनेकी नम्रता

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेत्री नम्रता श्रेष्ठलाई यसअघि दर्शकले प्रायः लभस्टोरी चलचित्रमा देख्दै आएका छन्। तर, अहिले नम्रता एक्सन चलचित्रका साथ पर्दामा आउँदैछिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमााडौं: हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ। ‘धुर्मुस–सुन्तली’ले...

नम्रताको एक्सन लुक्स ‘जाइरा’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित...

‘लभ यु हमेशा’ भिडियो कन्टेस्ट जितेर दार्जिलिङ भ्रमण गर्ने मौका

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘लभ यु हमेशा’ले ‘भिडियो कन्टेस्ट’ घोषणा गरेको छ । बिबाहीत वा अबिबाहीत, दुवै जोडीले भाग लिन सक्ने प्रतियोगीतामा भाग लिनका लागि प्रेमी वा प्रेमीकाले प्रेम प्रस्ताव राखेको भिडियो बनाएर...

चितवनमा ‘साइनो’ को विशेष शो,दर्शकले मन पराए चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ: यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइनो’ लाई चितवनका दर्शकले मन पराएका छन् । लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष शोमा दर्शकले ‘साइनो’ रुचाएका हुन् ।...

साम्राज्ञीको प्रेम प्राप्तिको लागि संघर्ष ‘मारुनी’ ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम, त्याग र प्राप्ति बयान...

कान्तिपुरले बनाउने भयो चलचित्र ‘म’

सेलिब्रेटी नेपाल काठमाण्डौ: लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने चलचित्र ‘म’को औपचारिक निर्माण घोषणा...

‘साइनो’टिम मोफसल दौडमा

सेलिब्रेटी नेपाल काठमाडौँ: साउनको २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो...

विराज र निकिताको ‘साङ्लो’ कार्तिक १५ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन स्टार विराज भट्ट र ‘मिस नेपाल वर्ल्ड’ निकिता चान्डक स्टारर चलचित्र ‘साङ्लो’ कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । एक्सन लभस्टोरी चलचित्रको यति बेला पोस्ट-प्रोडक्सनको काम भै...

मनोबैज्ञानिक रहस्यमा कर्मा र भोलाराजको ‘षट्कोण’

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन डी काप्रीको निर्देशनमा चलचित्र ‘षट्कोण’ । मनोबैज्ञानिक रहस्यमा आधारित हुने चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया र शिशिर बनेम फाइनल भैसकेका छन् । आइतबार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.