Category - Kollywood

‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बैना बट्टा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। मेलिना राई र राजु लिम्बुको स्वर रहेको ‘बैना बट्टा’ बोलको गीत ओएसारको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। गीतमा बाबु...

नीता र मिरुनाको ‘साइनो’ हेर्न १६ वर्ष मुनिकालाइ अभिभावक चाहिने

सेलिब्रेटी नेपाल काठमाडौं: यहि श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र...

चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध छः मन्त्री बाँस्कोटा

सेलिब्रेटी नेपाल काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा...

ऋचाको ‘न यता न उता’ संग केकीको ‘रातो गलबन्दी’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन्। कमेडी जनरामा निर्माण भएको ‘न यता न उता’ र प्रेम कथामा निर्माण भएको ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका हुन्। ४० उमेर कटेका दुई...

निश्चल र स्वस्तिमालाई आदर्श जोडी सम्मान

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा...

‘मारुनी’ को अफिसियल पोस्टर सार्वजनिक,पुष्प र साम्राज्ञी संग रेबिका पनि

सेलिब्रेटी नेपाल काठमाडौँ: यसपालीको तीजलाइ लक्षित गर्दै भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मारुनी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘कलर अफ लाइफ’उपशिर्षक दिइएको पोस्टरमा डेब्यु अभिनेत्री रेविका...

आत्महत्याको दृश्य छायाँकन गर्दा आपत ! भाग्यले बाँचे

सेलिब्रेटी नेपाल काठमाडौँ: घटना भनेको ‘विना निम्तोको पाहुना’ जस्तै हो । जीवनको कुन समयमा यो हामिसँग ठोकिन आइपुग्छ पत्तै हुँदैन ।घटनाले क्षति पुर्यायो भने त्यसप्रति आफूबाट भएका त्रुटीले पश्चातापको रुप लिन्छ । यदि क्षतिको नजिक...

नेफा अवार्ड घोषणा, दुइ करोडको लगानीमा दश हजार दर्शक उपस्थित गराउने

सेलिब्रेटी नेपाल काठमाडौँ: वर्षेनी नेपालमा आयोजना हुने दर्जन बढी फिल्म अवार्ड निष्पक्ष हुन सकेका छैनन् । त्यसैले कलाकर्मी कामको सहि मुल्यांकन हुन सकिरहेको छैन । विकृतिको रुपमा मौलाईरहेको फिल्मी अवार्डको भिडमा एउटा नयाँ अवार्ड...

शिवहरीको निर्देशनमा दिलिप बन्ने भए ‘लक्का जवान’

सेलिब्रेटी नेपाल काठमाडौँ: हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’ को प्रर्दशन मितिसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा...

जावलाखेलमा ‘तिज माइती मेला’ हुँदै,निश्चल र स्वस्तिमा सम्मानित हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: नजिकिँदै गएको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम आयोजना हुने भएको छ । ललित व्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित...

एक्सन, लभस्टोरी ‘रे’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको चलचित्रको ट्रेलर मंगलबार यु ट्युबमा सार्बजनिक गरिएको हो ।...

‘आधा सुर’ निर्माणको घोषणा, भदौबाट फ्लोरमा

काठमाडौं । नेपाली फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको हो । फिल्मलाई अशिन पौडेलले निर्देशन गर्दैछन् ।...

बजारका भित्ता–भित्तामा टाँसिने पोष्टरका भरमा सिनेमा हिट हुन्थे

काठमाडौं । कुनै समय नेपाली सिनेमामा अभिनेता रमित ढुंगानाले राम्रो स्थान बनाएका थिए । तर पछिल्ला वर्ष उनि सिनेमाबाट केही टाढा रहे । यद्यपी, अहिले रमितले सिनेमा ‘राजासाहेब’बाट कमब्याक गरिसकेका छन् । यो सिनेमा हाल छायांकनमा छ ।...

‘लभ डायरीज’ गीत सार्बजनिक, रोमान्टिक बने सुशील र रुविना (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सुन्यौ कि सुनेनौ तिमीले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.