Category - Kollywood

‘लाइफ इन एलए’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक

काठमाडौं। सुर्य श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक एक पोस्टरमा नव अभिनेता ब्यास बासु र अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । सार्वजनिक अर्को पोस्टरमा ब्यास र अभिनेत्री...

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज...

जनगायक टुहुरेलाई श्रदान्जली दिन पुगे नारायणकाजी देखि महरा सम्म (फोटो भिडियो)

काठमाडौँ। जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो...

‘काँडेतार’ मा गौरव पहारी अनुबन्धित

काठमाडौँ। भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।...

अमेजन प्राइममा नेपाली चलचित्र ‘एट्टीन’

काठमाडौँ। निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र बेलायतमा गरिएको छ । चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै...

‘डाँडाको बरपीपल’ छायाँकन सुरु

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ...

मनोजको ‘एक’ दशैंको छेकोमा डिजिटल रिलिज हुँदै

काठमाडौं। कोभिड महामारीका कारण देशभरका सिनेमा हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा अनिश्चित छ । यो अवस्थामा पनि चलचित्र निर्माणको क्रम भने रोकिएको छैन । अब नेपाली चलचित्र क्षेत्र कता जान्छ भन्न सक्ने अवस्था छैन। बलिउडमा ओटिटि...

‘आँधी तुफान २’ छायाँकन सकियो

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ को छायाँकन सकिएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रुपमा चलचित्र निर्माण गरिएको हो । चलचित्रका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली चलचित्रका सफल स्क्रिप्ट...

अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित

काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले...

छायांकार तथा निर्माता भीम रानाको निधन

काठमाडौं। वरिष्ठ छायांकार तथा निर्माता भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षिय भीमको मंगलबार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् ।...

चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज

काठमाडौं। विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज गरिएको छ । राजु अधिकारी निर्देशित यो चलचित्र हलमामा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो । आशुतोष...

‘कुइनेटो’ टिजर सिर्जुको रोमान्टिक अवतार (भिडियो)

काठमाडौं। सुदुरपश्चिममा छायांकन गरिएको चलचित्र ‘कुइनेटो’को टिजर सार्वजनिक गरिएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा माधवराज खरेलको लेखन र निर्देशन छ । कमला जोशी निर्माता रहेको...

बन्ने भो ‘डन २’ राजेशले गाए रोमान्टिक गीत

काठमाडौँ। कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली चलचित्र क्षेत्र ठप्प बनेको छ। महिनामा ८ देखि १० वटा चलचित्रहरु प्रदर्शनमा आउने नेपाली चलचित्र बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै चलचित्रकर्मी बेरोजगार...

‘लभ सर्कल’ डिश होम सिनेमा घरमा रिलिज

काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...

Copyright © 2012 - 2026 | All Right Reserved.