Category - Kollywood

संघको स्थायित्वमा जोड दिंदै महा सचिवको लागि खतिवडाको उम्मेदवारी

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा संजय खतिवडाले महा सचिवको पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । ओस्कार कलेजमा अभिनयमा ग्र्याजुएसन गरेका खतिवडाको पहिलो चलचित्र...

अधुरा काम संगै थुप्रै नयाँ कार्यको एजेन्डा सहित सिंहले दिए महा सचिवको उम्मेदवारी

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा चेत बहादुर सिंह ‘राजा’ले महा सचिवको पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । अहिलेको कार्य समितिमा सचिव रहेका चेत बहादुर...

ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ असार १३ बाट प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पुर्वार्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’...

‘ए मेरो हजुर ३’ अभिनेत्री सुहानाको युरोपमा हट अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा उनि अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी हुन् ।...

‘प्रेम गीत ३’ प्रदिपको जोडी गीत छान्न धमाधम अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण ‘प्रेम गीत ३’को नायिकाको लागि निर्माण कम्पनी आशुसेन फिल्म प्रोडक्सनले अडिसन सुरु गरेको छ । अडिसनमार्फत चलचित्रको कथा अनुसार सुहाउँदो नायिका छान्ने घोषणा गरेदेखि...

श्याम लाल र रक्षाको ‘झट्का’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्नेछ। चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। यसचलचित्रको निर्माता...

भुवन संग रीमाको जोडी सुरु भयो ‘मिस्टर नेपाली’

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता भुवन केसी केही वर्षयता अभिनयबाट टाढा छन् । उनी अहिले आफ्नो छोरा अनमोल केसीको करिअर मजबुत मनाउन दिन-रात खटिरहेका छन् । अनमोलले पनि आफूलाई अभिनेताको रुपमा स्थापित गरेसँगै भुवन पुनः अभिनयमा...

नीता र प्रज्वलको’सोच’ फर्स्टलुक पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्र भदौ २० गते प्रदर्शन हुदैछ । सोच फिल्मस् प्रोडक्शन एण्ड...

कलाकार संघको अध्यक्षमा लामिछाने र खड्काको प्रतिस्पर्धा, कोषाध्यक्षमा कटुवाल सर्बसम्मत

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना...

साम्राज्ञी र पुष्प अभिनित ‘मारुनी’को फर्स्ट लुक पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘मारुनी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । साम्राज्ञी करिब एकवर्ष पछि पर्दामा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित...

चलचित्र निर्देशनमा खगेन्द्र लामिछाने, ‘पानीफोटो’को औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौं: कलाकार, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्ने भएका छन् । खगेन्द्रको निर्देशनमा ‘पानीफोटो’ नामक चलचित्र निर्माण हुने भएको हो । आईतबार राजधानीमा एक कार्यक्रमकाबीच भिडियो...

आजकल के गर्दैछिन् अभिनेत्री रेजिना ? भन्छिन् –‘म सक्रिय नै छु’

सेलिब्रेटी नेपाल काठमाडौं। अभिनेत्री रेजिना उप्रेती नेपाली चलचित्र क्षेत्रमा एउटा उचाइमा पुग्न नसकेपछि झण्डै एक दशक राम्रैसंग जमिन् । तर, पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएपछि भने उनि चलचित्र क्षेत्रबाट टाढा रहिन् । त्यो विचमा...

मोफसलमा पनि बक्स अफिस, लालबन्दिको वीणाहलबाट सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक बर्ष भएको छ । यही बिचमा चलचित्रबिकास बोर्डले काठमाडौं उपत्यका बाहिरपनि बक्स अफिस प्रणाली शुचारु गरेको छ । आगामी साउनसम्म देशैभर बक्स अफिस शुचारु गर्ने नीति...

हलमा तीन अभिनेता अनुप बिक्रम,सबिन र गौरवको परिक्षा

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत यस हप्ताका लागि शुक्रवारबाट सम्राट सापकोटा निर्देशित चलचित्र ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित चलचित्र ‘कुम्भ करण’ ले प्रदर्शन आरम्भ गरेका छन् । ‘कप्स’ एक्सन प्रधान...