नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने सरकारको घोषणा



काठमाडौँ। सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् । उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृति, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाङ्कनको गन्तव्य बनाउने बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.