Category - Kollywood

झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जीवन काँडा कि फूल’को प्रदर्शन मिती तय भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि प्रदर्शनमा...

‘घामड शेरे’ निश्चललाई प्रशंसकद्वारा सफलताको शुभकामना

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक तथा अभिनेता निश्चल बस्नेतका प्रशंसकहरुले आगामी चलचित्र ‘घामड शेरे’लाई सफलताको शुभकामना दिएका छन् । शनिबार राजधानीस्थित ‘स्टेशन ५’ परिसरमा उनका प्रशंसकले शुभकामना व्यक्त गर्दै केक काटिदिए ।...

‘धुर्मुस सुन्तली’ को ‘सेन्टी भाइरस’ छायांकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ। करिब एक महिनाको छायांकन पश्चात शुक्रबार चलचित्रको छायांकन सकिएको...

‘बादशाह जुट’ को रोमान्टिक गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचर्ड लोकलयमा बनेको गीत सार्वजनिक गरेको टिमले रोमान्टिक गीत रिलिज गरेको छ ।...

‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक,यशराज, फिजा र ऋचाको प्रेम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाता अघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।...

मोफसल यात्रामा ‘पोई पर्‍यो काले’

सेलिब्रेटी नेपाल काठमाडौँ: यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्‍यो काले’ को अहिले धमाधम प्रचार प्रसार चलिरहेको छ । प्रदर्शन हुन एक हप्ता मात्र बाँकी रहदा चलचित्र युनिट शुक्रबार चितवन पुगेको छ ।...

सन्तोष पन्तको छोराको निर्देशनमा बन्ने भो ‘हिजो आजका कुरा ‘

सेलिब्रेटी नेपाल काठमाडौं: सानो पर्दामा लोकप्रियता कमाएको हाँस्य टेलिसिरियल हो, ‘हिजो आजका कुरा’। यस टेलिसिरियलले हाँस्यव्यङ्गय मार्फत सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य घटनाहरुलाई रोचक तरिकाले दर्शकमाझ प्रस्तुत गर्दथ्यो। नेपाल...

नेपाल चलचित्र कलाकार संघद्वारा इनासलाइ बधाई तथा सम्मान

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा स्वागत र सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको कार्यक्रममा...

‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकामा

सेलिब्रेटी नेपाल काठमाडौँ:’ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिख सम्म हुने भएको छ । नेपाली...

प्रेम संसारको दोश्रो गीत ‘सुन सुन चम्पा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल...

सुमिको दमदार एक्सन समेटिएको ‘सरौतो’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सनका दृश्यहरुले बढी स्थान पाएको छ। ‘सरौतो’मा...

‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...

निश्चल बने ‘घामड शेरे’ ! यस्तो छ ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाज ट्रेलरमा झल्किएको छ ।...

‘यात्रा’ पछि सलिनमानको चलचित्र यात्रा किन रोकियो ?

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.