Category - Kollywood

दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक

काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा...

‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र

काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति...

गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शनी हुँदै

काठमाडौँ। गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने भएको छ। दिप गुरुङको निर्देशनमा बनेको चलचित्रमा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। दिप...

‘प्रेमगीत ३’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक

काठमाडौँ। वर्ष कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो ट्रेलरले मुख्य पात्र प्रेम र गीतको गाथा गाउँछ । प्रेमलाई खजक राज्य र प्रेमिकाको रक्षा गर्नुछ । तर, एउटा मात्र चिज प्राप्त गर्ने...

निर्माता संघको अध्यक्षमा नवल र महासचिवमा सुनिलकुमार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । बुधबार भएको...

‘२ नम्बरी’ को पहिलो गीत ‘झलल आयो’ मा रोमान्टिक बने उपासना र सौगात

काठमाडौँ। असोजको २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र २ नम्बरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मेलिना राई र जयन जे वाइवाको स्वर रहेको ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा जयनकै संगीत र शब्द छ । रामजी लामिछानेले...

अभिनेता श्रीदेव अजरबैजानमा सम्मानित

काठमाडौँ। अभिनेता श्रीदेव भट्टराई अजरबैजानमा सम्मानित भएका छन्। उनलाई चलचित्र क्षेत्रको प्रवद्र्धन र विकासमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो । सम्मेलनको आयोजक एवं अजरबैजानको प्रतिष्ठित संस्था समेत रहेको टेम्पो ट्रिप्सका...

‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र

काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका...

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन...

‘जमुनीको छोरो’को कथा सुनाउँदै ‘ऐना झ्यालको पुतली’ को गीत (भिडियो)

काठमाडौँ। भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक गरिएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा...

हिन्दि चलचित्र ‘गडफादर’ को छायाँकन जोमसोममा

काठमाडौँ। हिमाली क्षेत्रको सुन्दर दृश्य कैद गर्ने उदेश्यले हिन्दि चलचित्र ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा गरिने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।...

‘प्रेमगीत ३’ टिमलाई विकास बोर्डको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ । आईतबार विकास बोर्डमा एक कार्यक्रमकाबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको हो ।...

‘बाबरी’ रिलिज नहुँदै धिरज र अदितिलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा

काठमाडौं । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । आफू निर्मित पहिलो फिल्म रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र...

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित...

Copyright © 2012 - 2026 | All Right Reserved.