काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी...
Category - Kollywood
महको ‘महापुरूष’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला...
‘नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो’ केकी
काठमाडौँ। अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको...
अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५...
तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’
काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...
प्रिमियरमा महको ‘महापुरुष’लाई उत्कृष्ट प्रतिक्रिया
काठमाडौं। आगामी शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार राजधानीमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक...
सलोन बस्नेतको मुख्य भूमिका रहने गरी चलचित्र ‘जय हो’को घोषणा
काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने चलचित्र ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । चलचित्रको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक...
बालगृह महासंघमा ‘प्रेम गीत ३’ निर्माण टिमको सफलताको खुसी
काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ टिमले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग चलचित्रको सफलताको खुसी साटेर मनाइएको हो । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन...
‘तिम्रो मेरो साथ’ को पहिलो गीत सार्वजनिक, पुष्प साम्राज्ञी र सन्दीपको नृत्य
काठमाडौं। पुस २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। चलचित्रले तिहारलाई लक्षित गर्दै रूमालै बाटेर टाई बनाम बोलको गीत रिलिज गरेको हो। लोक शैलीको सार्वजनिक गीत सुभाष...
‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?
काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी...
पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ पोस्टरमा यस्तो देखियो
काठमाडौँ। निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु चलचित्र ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको...
चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज, हेर्नुहोस् पुरा फिल्म
काठमाडौँ। नेपाली चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज भएको छ। तिहारको छेको पारेर निर्माण पक्षले शुक्रबार चलचित्रलाई युट्युबमा रिलिज गरेको हो। चलचित्र ‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा भोला सापकोटा, सरिता...
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ फर्स्टलुक सहित प्रदर्शन मिति सार्वजनिक
काठमाण्डौ। युवा निर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र पुष १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक फर्स्टलुकमा आर्यन सिग्देल र उपासना...
‘२ नम्बरी’ को मेकरलाई विकास बोर्डले सोध्यो स्पष्टिकरण
काठमाडौँ। चलचित्र विकास बोर्डले असोजको २१ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘२ नम्बरी’का मेकरलाई स्पष्टिकरण सोधेको छ । बोर्डका सदस्य सचिव महेश पराजुलीले फिल्म निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टिकरण सोधेका...


