काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । राज कुमार पण्डितको...
Category - Kollywood
ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’
काठमाडौँ। प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम ‘एक्लो...
सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न
काठमाडौँ। सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न भएको छ । धुलिखेलमा पाँच दिन अघि सुरु भएको कार्यशाला आज समापन भएको हो। कार्यक्रम बागमती सञ्चार रजिष्ट्रारको कार्यालय आयोजना र नेपाल चलचित्र पत्रकार संघको...
‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म
काठमाडौँ। उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो।...
‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा तीन विषयमा सिनेमा संवाद हुने
काठमाडौँ। ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा बिभिन्न बिषयमा अन्तरक्रिया तथा सिनेमा सम्बाद हुने भएको छ । बैशाख ६ देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र...
‘खजुरे ब्रो’को नयाँ पोस्टर : हातमा पैसा, साथमा हाँसो र सोचमा सुन्दरी
‘षडङ्ग’ निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ले नयाँ पोस्टर रिलिज गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमाको शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा...
यस्तो बन्यो केकीको ‘बोक्सीको घर’को ट्रेलर, रिझ्याउला त दर्शक?
‘बोक्सीको घरको’ ट्रेलर रिलिज भएको छ। आइतबार सार्वजनिक भएको ट्रेलर केकी अधिकारीको सेरोफेरोमा घुमेको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा वैशाख १४ गते रिलिज हुँदैछ। ट्रेलरमा बोक्सीको अन्धविश्वासमाथि...
दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन गर्ने घोषणा
काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि चर्चा...
फिल्म निर्माण सम्बन्धि रास्ट्रीय सम्मेलन
काठमाडौँ। काठमाडौं विश्वविद्यालय(केयु) ले नेपाल चलचित्र निर्देशक समाज र किम्फ सङ मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । चैत २२ मा काठमाडौंमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै विज्ञ र...
‘बलिदान’मा ऋचा शर्मा
अभिनेत्री ऋचा शर्मा सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्ने ‘बलिदान’मा अनुबन्धित भएकी छन् । सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन् । सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ। सिनेमा...
एचबिओले किन्यो ‘द रेड सुटेकेस’ युरोप राइट
नेपाली सिनेमा ‘ रेड सुटकेस’को हलिउडको सिनेमा च्यानल होम बक्स अफिस (एचबिओ)ले सेटेलाईट र ओटिटी वितरण किनेको छ । उसले युरोपका १५ देशमा ओटिटीमार्फत यो सिनेमा प्रदर्शन गर्नेछ। एचबिओले कुनै नेपाली सिनेमा खरिद गरेको यो...
‘डिग्री माइला’को लिरिकल गीत,दयाहाङ र आँचलको रोमान्स
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र...
केकीको ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले’ सार्वजनिक
काठमाडौँ। आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी...
‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा...




