Category - Kollywood

‘प्रेमगीत’ निर्माता सेनलाइ निर्माता संघमा उजुरी,चार करोड चौरासी लाख फिर्ताको माग

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आर्थिक लेनदेनको बिषयमा निर्माता संघमा उजुरी परेको छ। निर्माता सेन र उनको निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनको नाममा दक्षीण सिक्किम भारत घर भई हाल काठमाडौँमा अस्थायी...

चलचित्र ‘गुञ्जन’को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने सारा र प्रितम

काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रबिषा अधिकारी र आरिफ राउफको रहेको छ। सन्तोष पोखरेलको...

दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा

काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज...

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो...

‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)

काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल...

आर्यन सिग्देलको ‘सायरा’ विश्वभर प्रदर्शन हुने

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशन रहने फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ ।प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘विश्वव्यापी रिलिज’बारे सम्झौता गरेका छन् ।...

किम्फ फेस्टिभलको पहिलो दिन ‘बाघको बंगारा’ प्रिमियर हुने

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करणमा मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको बंगारा’को प्रिमियर हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित फिल्म...

‘भगवत् गीता’ मा सुहानाका लागि नायकको खोजी

काठमाडौं । नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’का लागि नायक र एक बाल कलाकारको खोजी गरिएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार...

मिलनको ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं। आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित...

‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी

काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...

विवाह बन्धनमा बाँधिए अभिनेता सलोन

काठमाडौं। अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर...

‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी

काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी...

के नाना पाटेकरसँग फिल्म खेल्दैछन् प्रदीप ?

काठमाडौं । ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ...

‘सरी मम’को टिजर सार्वजनिक

काठमाडौँ। लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरीता लामिछानेको शुक्रबार परेको जन्मदिनको अबसरमा निर्माण टिमले फिल्मको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.