काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...
Category - Kollywood
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)
काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा...
दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण
काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा...
ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट
काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। यस्तै निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत...
‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ।...
रामेछाप बजारमा सुरु भयो तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव
रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ । बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । रामेछाप नगरपालिकाका...
विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी
विगत ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्। विपिन...
‘फर्की फर्की’को ट्रेलर रिलिज,
अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम...
‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा...
विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया
काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व...
‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा
काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो...
उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज
काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका...
‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा
निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्। निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्। मंगलबार उनी काठमाडौं प्रहरी...




