Category - Bollywood

बजेट अभावका कारण रोकियो भन्सालीको ड्रिम प्रोजेक्ट

काठमाडौं। बलिउडका सफल निर्देशक संजय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बैजु बावरा’को निर्माण केही समयको लागि रोकिएको छ । बजेट अभावका कारण यो सिनेमाको निर्माण केही समयको लागि रोकिएको समाचार बलिउड मिडियामा छाएको छ । संजय लीला...

‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय...

प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड

एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको...

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा...

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले...

मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर

काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् । उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको...

हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा

काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन...

प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । ‘ऐरी’ शब्दको अर्थ सिकारी हो...

रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल

एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा...

क्रिसमसमा प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ भिड्ने

एजेन्सी । अभिनेता प्रभासका फ्यान ‘सालार’लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मलाई एक हिंस्रक व्यक्तिबारे बनेको थ्रिलर बताइएको छ । यसअघि निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर...

अक्षय कुमारलाई थप्पड हान्नेलाई अवार्ड

एजेन्सी । शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ लाई लिएर विवाद सुरु भएको छ । अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान...

साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने

काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको...

२ हजार बढी एपिसोड बनेकाे थियाे पाँच सिरियल

एजेन्सी । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् । एकै समयमा धेरैले केही महिनाभित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.