Category - Bollywood

बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्

काठमाडौँ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिन ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन्। ज्याकलिन शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा...

‘रामायण’ का लागि शाकाहारी बने रणवीर

एजेन्सी । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको...

ज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आर बि डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउने भएकी छन। सोमबार एक कार्यक्रमकाबीच कम्पनीले यसको जानकारी दिएको हो। आर बीले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा उनलाई नेपाल ल्याउन लागेको हो। ३०...

५ सय करोड कमाएको सिनेमाकी हिरोइनको सिनेमालाई ५ करोड कटाउन धौ धौ

धेरैलाई आश्चर्यमा पार्दै ५ सय करोड भारु कमाइ गरेको सिनेमाकी मुख्य अभिनेत्री अदा शर्माको पछिल्लो रिलिज भने वक्सअफिसमा संघर्षरतः बनेको छ। उनी अभिनित पछिल्लो रिलिज ‘द केरल स्टोरी’ले वक्सअफिसमा ५ सय करोड भारु कमाइ गरेको...

राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर

प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ। दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा...

आमिर खानको ‘लापता लेडिज’ ले कति कमायो?

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ४ दिनमा ४ करोड ३१ लाख भारू कमाएको छ। १ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो...

बाफ्टा अवार्ड वितरण गर्न दीपिका पादुकोण लन्डन जाने

काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बाफ्टा प्रेजेन्टर’को रुपमा मनोनित भएकी छन् । बाफ्टा अवार्डको यो संस्करणमा यी बलिउड डिभाले इङ्ल्याण्डका फुटबल स्टार डेभिड बेकह्याम, हलिउड अभिनेत्री केट ब्लान्चेट र अमेरिकी गायिका दुआ...

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ बर्षको उमेरमा निधन

काठमाडौं। भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन । उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन...

बजेट अभावका कारण रोकियो भन्सालीको ड्रिम प्रोजेक्ट

काठमाडौं। बलिउडका सफल निर्देशक संजय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बैजु बावरा’को निर्माण केही समयको लागि रोकिएको छ । बजेट अभावका कारण यो सिनेमाको निर्माण केही समयको लागि रोकिएको समाचार बलिउड मिडियामा छाएको छ । संजय लीला...

‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय...

प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड

एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको...

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा...

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले...

मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर

काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् । उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.