अर्को बलिउड चलचित्रको छायाँकन नेपालमा


(सेलेब्रटी नेपाल)काठमाडौँ
नेपाली हस्तीहरु बलिउडमा अभिनय गर्ने क्रम र नेपाली चलचित्र बिदेशमा छायाँकन हुने क्रम बडे संगसंगै हिन्दि चलचित्रहरु पनि नेपालीमा धमाधम छायाँकन भैरहेको छ । पछिल्लो समय अक्षय कुमारको अभिनय रहेको चलचित्रको पनि केहि अंश नेपालमा छायाँकन भएको थियो भने अहिले अर्को बलिउड चलचित्र पनि नेपालमा छायाँकन हुने भएको छ ।
Shruti-hasan-actor
‘यारा’ नाम जुराइएको उक्त चलचित्रको यही २९ तारिक देखि नेपालमा छायाँकन सुरु हुने भएको छ । काठमाडौँको रमणीय स्थलहरु भक्तपुर, नगरकोट, पाटनमा छायाँकन हुने चलचित्रमा श्रुति हसन र बिध्दुतको मुख्य भूमिका रहेको छ । दिग्मासु धुलियाको निर्देशनमा बन्न लागेको चलचित्रलाई अजुरी इन्टरटेनमेन्ट कम्पनीले निर्माण गर्ने भएको छ भने नेपालको लागि पुण्य लक्ष्मी मेडिया, केशव घिमिरेले ब्यस्थापन जिम्मा लिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.