बलिउड अभिनेता शत्रुघन काठमाडौंमा


(सेलिब्रेटि नेपाल) मुम्बई
शत्रुघन सिंन्हा
अभिनेत्री सोनाक्षी सिन्हाका पिता, बलिउड अभिनेता एवं भारतीय पूर्वमन्त्री शत्रुघन सिंन्हा नयाँ वर्ष मनाउन पत्नी पुनम र पुराना निर्माता पहलाज निहलानीसहित बुधबार अपराहृन काठमाडौं आएका छन् । निजी भ्रमणका लागि काठमाडौं आएको भन्दै सिन्हाले नेपाल आउँदा निकै आनन्द आउने बताए ।
बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बसी रहेका शत्रुघन बिहारबाट लोकसभा चुनावमा विजयी भएका थिए भने २००३ बाट झण्डै डेढ वर्ष केन्द्रीय सरकारको स्वाथ्यमन्त्री बने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.