आलिया भट्ट भईन् धोनी पत्नि


(सेलिब्रेटि नेपाल) मुम्बई
aliabhatt
बलिउडमा इमरान हास्मीलाई पछार्दै सिरियल किसरको उपनाम पाएकी अभिनेत्री आलिया भट्ट अब भने भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नि हुनेभएकी छिन् ।
Dhoni
वास्तमा आलिया, धोनीको जीवनमा आधारित चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरीमा’मा धोनीकी पत्निको भूमिकामा देखिने भएकी छिन् । आलियाको अनुहार धोनीकी पत्नी साक्षी धोनीसाग मिल्दो-जुल्दो भएकाले आलियालाई यस चलचित्रमा राख्ने पक्का भएको चलचित्र यूनिटले जनाएको छ । नीरज पाण्डेको निर्देशनमा बन्न लागेको चलचित्रमा, धोनीको भूमिकामा सुशान्त सिंह राजपूतले अभिनय गर्ने निश्चित भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.