मल्लिकालाई बोल्ड सीन दिन गार्हो


(सेलिब्रेटि नेपाल) मुम्बई
Dirty-Politics
बलिउडमा बेग्लै छबि बनाएकी नायिका मल्लिका शेरावतले थुप्रै चलचित्रमा बोल्ड सीन दिएकी छिन् । बोल्ड सीन दिन गारो नलाग्ने यिनै नायिकालाई पछिल्लो पल्ट उक्त सीन दिन असहज महसुस भएको छ । चलचित्र ‘डर्टी पॉलिटिक्स’मा अभिनेता ओम पुरीसँग बोल्ड सीन दिन आफुलाई असहज महसुस भएको बताईन् ।
Dirty-Politics.
चलचित्रको ट्रेलर सार्बजनिकको क्रममा आफुलाई सिनियर कलाकार ओम पुरीसँग बोल्ड सीन दिन गाह्रो लागेको र ओम पुरीले नै आफुलाई कम्फर्ट पारेका बताईन् । महिला जो जिबनमा सफल हुनलाई सेक्स अपीललाई प्रयोग गर्छन, त्यस्तो महिलाको भूमिका अभिनय गरेकी गरेकी मल्लिकालाई नसीरुद्दीन शाह, अनुपम खेर, जैकी श्रॉफ, आशुतोष राणा, गोविन्द नामदेव लगाएत कलाकारले साथ दिएका छन् भने ओम पुरीले एक राजनेताको अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.