रणबीर कपूरले दिए ‘पिके’ सक्सेसको सरप्राइज पार्टी


(सेलिब्रेटि नेपाल) मुम्बई
‘पिके’ को अन्तिममा एलियनका रुपमा देखा परेका नायक रणबीर कपूरले चलचित्रको पुरै यूनिटलाई सरप्राइज दिदै आफ्नै घरमा शनिबार एक पार्टी आयोजना गरेका थिए । बलिउडका थुप्रै हस्तिहरुको उपस्थिति रहेको उक्त पार्टी चलचित्रको सक्सेसको उपलक्ष्य आयोजना गरिएको थियो ।
pk-aishrya
सक्सेस पार्टीमा बलिउडका यंगस्टर्स कलाकार सिद्धार्थ मलहोत्रा, आलिया भट्ट देखि लिएर थुप्रै चर्चित कलाकारहरु ऐश्वर्या बच्चन राय, अभिसेक बच्चन, आमिर खान लगाएत कलाकारहरुको उपस्थित रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.