शाली नदीमा चलचित्र झोला


(सेलिब्रेटि नेपाल) काठमाडौँ
jhola-sati
शाली नदीमा गएर स्वस्थानीको ब्रत बस्ने महिलाहरुले चलचित्र ‘झोला’ हेर्न पाउने भएका छन् । चलचित्रका निर्देशक यादव भट्टराईका अनुसार स्थानीय संस्थाको सहयोगमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । पुष २१ गतेदेखि लाग्ने एक महिने मेलामा फिल्म देखाइनेछ । ‘स्वस्थानीको बेला महिलाहरुले मनोरञ्जन पनि पाउन भनेर चलचित्र देखाउन लागेका हौं ।’ निर्देशक भट्टराईले भने । गरिमा पन्त, देशभक्त खनाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्रले करिब सय वर्ष अघिको समाजलाई प्रस्तुत गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.