विपाशाको अहिलेसम्मको बोल्ड र डरलाग्दो चलचित्र ‘अलोन’ ट्रेलर


(सेलिब्रेटी नेपाल) मुम्बई
bibasha-basu-alone
विपाशा बसुको मुख्य भुमिका रहेको हरर चलचित्र ‘अलोन’को ट्रेलर सार्बजानिक भएको छ । करन सिंह ग्रोवरको बलिउडमा डेब्यु रहेको यो चलचित्र एकदमै बोल्ड र डरलाग्दो रहेको छ । विपाशाको अहिलेसम्मको चलचित्र भन्दा यो सबैभन्दा बोल्ड र डरलाग्दो चलचित्र पनि भन्न सकिन्छ ।
Bipasha-basu
दुई टासिएका दिदीबहिनी संजना र अंजनाको कथामा आधारित चलचित्रमा, शल्लेक्रिया पछि एक बहिनीको मृत्यु पश्चात उसको आत्मा अर्को बहिनीको सरिरमा पसेको कथा देखाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.