महिला फ्यानले इमरानसग किस मागेपछि……..


(सेलिब्रेटि नेपाल) मुम्बई
30720-emraan-hashmi.jpg
बलिउडको ग्लामर दुनियामा सिरियल किसरको नामले चर्चित हस्ति हुन् इमरान हासमी । यिनै सिरियल किसरलाई पछिल्लो समय केप टाउनमा चलचित्र ‘हमारी अधुरी कहानी’ को सुटिङको क्रममा आफ्नो एक महिला फ्यानले किस मागेकी छिन् । आफ्नो परिचय बदल्ने प्रयासमा रहेका इमरान, घटना पश्चात किस नदिइकनै बाहिरिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.