Author - Celebrity Nepal

चोपडा दिदी बहिनीको टक्कर

नायिका प्रियंका चोपडा र अर्की नायिका परणिती चोपडा दिदी बहिनी हुन्। यी दिदी बहिनीको बलिउडमा यतिखेर टक्कर चलिरहेको छ। यि दुईले अभिनय गरेको फिल्म अहिले एकसाथ रिलिज भइरहेको छ। प्रियंकाले अभिनय गरेको फिल्म ‘जंजीर’ र...

हिट चलचित्र आगोको सिक्वेल बन्दै

(सेलिब्रेटी नेपाल) २६ भाद्र-माओवादी जनयुद्धको कथामा आधारीत चलचित्र आगो जुन नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको रुपमा लिने गरिन्छ। नारायण पुरीले निर्देशन गरेको चलचित्र प्रदर्शनमा प्रतिवन्ध पनि लागेको थियो।२०५६ सालमा रिलिज भएको...

पोर्न स्टार सन्नी नाच्न नजान्ने

पोर्न फिल्मबाट बलिउड टेकेकी सन्नी लियोन जे गर्छिन् मनैदेखि गर्छिन्। तैपनि उनी निरास छिन्। उनी डान्सबारे थाहा नपाएपछि निरास बनेकी हुन्। उनले ‘शुटआउट एट वडाला’ फिल्मको ‘लैला’गीतका कारण निरास बनेकी हुन्।...

अश्लिल चलचित्र सेन्सरमा अड्चन आउला? (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) २५ भाद्र-नेपाली चलचित्रको लागि सेन्सर बोर्डले सार्है दुख दियो भनेर नेपाली चलचित्र कर्मी हरु बाट गुनासो आइ रहेको बेला हिन्दि चलचित्र हरुको सेन्सर मा केहि अड्चन बिना प्रदर्शन भई रहेका छन् । अहिले सेन्सर बाट पिडित...

अन्तराल ढाका अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

(सेलिब्रेटी नेपाल) २५ भाद्र-दिपा बस्नेत निर्देशित ‘अन्तराल’ले बंगलादेशको ढाकामा हुने ‘१३ औं ढाका अन्तरास्ट्रिय  फिल्म फेस्टिभल’मा सहभागीता जनाउने भएको छ। सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुने फेस्टिभलको...

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन

 (सेलिब्रेटी नेपाल) २५ भाद्र-वरिष्ठ गायक फत्तेमान राजभण्डारीको सोमबार राति १२:५० बजे निधन भएको छ । उनी ७७ वर्षका थिए। उनलाई फोक्सोमा क्यान्सर थियो। १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा...

आर्यन बने निर्माता,हिंउदे झरीमा नम्रता संग रुझ्ने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पछिल्लो समय आफु अभिनित चलचित्र हरु असफल भइ रहेको बेला नायक आर्यन सिग्देल पनि निर्माता बन्ने भएका छन् । उनि चलचित्र ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन्। मलेसिया निवासी सुवास गिरीसँग...

ज्यूदै चीतामा जलेर आत्मदाह कार्तिकमा

(सेलिब्रेटी नेपाल) २४ भाद्र-नारी सतित्वलाइ बचाई राख्न पतिको मृत्यु पछि पति संगै ज्यूदै चीतामा जलेर आत्मदाह गर्नु पर्ने प्रथालाइ मुख्य विषय बस्तु बनाएको चलचित्र सती अब कार्तिकमा चल्ने भएको छ। चलचित्रले १०० वर्ष अघिसम्मको त्यो...

छबि ओझाले नयाँ नायिका शिल्पा लाई भित्राउने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पुराना निर्माता तथा लगातार चलचित्र बनाउने निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा...

Jaba Dhalcha Sanjh..Rohit rana

Jaba Dhalcha Sanjh by Rohit Rana Album:”Reality” Singer:Rohit Rana Music/Lyricist:Sushil Gurung Model:Prem/Srijan Camera/Edit/Dir: Kushal Shrestha

फत्तेमान राजभण्डारीलाई फोक्सोमा क्यान्सर

(सेलिब्रेटी नेपाल) २३ भाद्र-वरिष्ठ गायक फत्तेमान राजभण्डारीलाई फोक्सोमा क्यान्सर देखा परेको छ। उनको उपचारमा संलग्न चिकित्सक सुदीप श्रेष्ठका अनुसार फोक्सोमा क्यान्सर देखिएकाले हाल ओम हस्पिटल चाबहिलमा सघन उपचार भइरहेको छ। विसं १९९३...

उदीतनारायणको झुटो आश्वासन !

(सेलिब्रेटी नेपाल) २२ भाद्र-गीत गाएकै भरमा कति नेपालीको कति रकम खल्तीमा हाले होलान् उदीतनारायण झाले? हिसाबकिताब कोहीसँग पनि छैन तर तिनै उदीतले चलचित्र विकास बोर्डको कलाकार कल्याण कोषलाई पाँच लाख सहयोग गर्छु भनेको महिना बित्दा पनि...

गाउने,नाच्ने र हसाउनेको तिज रौनक (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) २१ भाद्र -हिन्दु नारी हरुको महान चाड तिजको माहोल सबै तिर छाइ रहेको छ यति बेला कलाकार हरु पनि विभिन्न तिज कार्यक्रममा ब्यस्त भई रहेका छन् टिभीमा छमछमी नाँचेका देखिनेहरु गीत गाउँदै थिए, गाउनेहरु भने नाँचिरहेका...

Copyright © 2012 - 2026 | All Right Reserved.