“कम्बल के नीचे क्या हे” मा मनिषाले कम्मर मर्काउने


फिल्म ‘खलनायक’मा ‘चोली के पीछे क्या हे’ लाई समाबेश गरेर बलिवुडमा सनसनी मच्चाएका निर्माता-निर्देशक सुभाष घईले आफ्नो आगामी फिल्म ‘काँची’मा पनि एक त्यस्तै आइटम गीतलाई समाबेश गर्ने भएका छन्।
19432-manisha-koirala.jpg
भारतीय सञ्चारमाध्यहरुका अनुसार निर्देशक घईले आफ्नो नयाँ फिल्ममा राख्न लागेको उक्त गीतको बोल ‘कम्बल के नीचे क्या हे’ रहेको छ। आगामी डिसेम्बर ६ तारिखमा रिलिज हुने बलिउड फिल्म ‘काँची’को उक्त आइटम गीतमा अभिनेत्रीहरु मनिषा कोइराला, महिमा चौधरी लगायत देखिनेछन् । तर, ‘खलनायक’की हिरोइन माधुरी दीक्षित भने यसमा नहुने बताइएको छ। त्यस्तै उक्त गीतमा अभिनेताहरु ऋषि कपुर र मिथुन चक्रवती समेत देखिनेछन् भने उनीहरुका साथमा अन्य डान्सरहरुको एक टोली समेत हुनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.