मौन चलचित्र संग सेक्स चलचित्र भिड्दै


(सेलिब्रेटी नेपाल) ११ असोज- सेन्सर बाट एडल्ट सर्टिफिकेट पाएको जिया केसी अभिनित चलचित्र बर्बाद र बोल्न नसक्ने भूमिकामा देखियकी नम्रताको मौन बिच प्रतिस्पर्धा भएको छ।
Namrata-shrestha-jiya kc
चलचित्रको निर्माण कार्य सुरु भएदेखि नै निकै नै चर्चामा रहेको चलचित्र हो बर्बाद। पूर्ण पारिवारिक चलचित्र भनिए पनि चलचत्रिको प्रोमोले बर्वाद चर्चामा आएको हो। चलचित्रमा एटिएम गर्ल जिया केसीको बोल्ड अभिनय रहेको छ। चलचित्रमा जियाबाहेक जिके शर्मा, गणेश गिरीलगायतको अभिनय रहेको छ। दीपक शर्मा र प्रिन्सको संगीत रहेको चलचित्रलाई निर्देशक रिम विश्वकर्माले लेखेका हुन्।

आजदेखि नै देशव्यापी हलमा प्रदर्शनमा आएको अर्को चलचित्र मौनमा नायिका नम्रता श्रेष्ठ र नायक अर्पण थापाको प्रमुख अभिनय रहेको छ । चलचित्र मौनलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा दुवै कलाकार बोल्न नसक्ने भूमिकामा रहेका छन्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.