प्रियंका सबै भन्दा खतरनाक


बलिउडमा अनेक हुन्छ,अनौठा उपाधिका लागि सर्वेक्षण हुन्छन्। बलिउड नायका प्रियंका चोपडा यो वर्षकै सर्वाधिक खतरनाक सेलिब्रेटी भईन। सबै भन्दा ठुलो फिल्म उद्योग हो बलिवुड बलिवुड फिल्मका दर्शक बिस्व भर छन्। प्रियंका अनालाइन सेलेब्रेटी सर्वेक्षणमा शीर्षस्थानमा परेकी हुन्। एक साइबर सुरक्षा प्रणालीद्वारा भएको सर्वेक्षणमा उनलाई अनलाइनको सबैभन्दा खतरनाक सेलेब्रेटीको रूपमा पाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो सर्वेक्षणमा बलिउड नायकद्वय शाहरुख खान र सलमान खान सर्वेक्षणको क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।
Priyanka-chopra
प्रियंकाको हिट फिल्म डन, अग्नीपथ र बर्फीले क्यानडियन पोर्न स्टार सन्नी लिओनलाई विस्थापित गर्दै प्रियंकालाई खतरनाक सेलिब्रेटीको सूचीमा पहिलो नम्बरमा परेको अनलाइनले जनाएको छ। खतरनाक अनलाइन सेलिब्रेटीको उत्कृष्ट १० मा करिना कपुर, अक्षय कुमार, सेफ अलि खान, अमिताभ बच्चन, फरहान अख्तर र सनी लियोन पनि परेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.