रावण डेब्यु नायक सबिन र निर्देशक कमल कृष्ण दस दिन दस करोड मा संगै


(सेलिब्रेटी नेपाल) ८ असोज- चलचित्र रावण बाट डेब्यु निर्देशक कमल तथा रावण बाटै कमल कृष्णले डेब्यु गराएका नायक सबिन श्रेष्ठ १० दिनको लागि १० करोडमा संगै हुने भएका छन्।
sabin-shrestha-kamal-krishna
कमल कृष्णको दोस्रो चलचित्र फुलस्टप फ्लप भए पछि सबिन केहि समय खाली बसेका थिए कमल र सबिनको बिचमा केहि मन मुटाब भएको हो कि भन्ने चर्चा बजारमा सुनिन थालेको थियो अब कमलको चलचित्रमा सबिन देखिने भए पछी हो हल्ला मात्र भएको साबित भएको छ। कमल कृष्णको निर्देशनमा चन्द्र गौतमको निर्माण रहने चलचित्र ‘दस दिन दस करोड’ को लागि सबिन श्रेष्ठ अनुबन्धित भएका छन्। सबिन संगै प्राण भन्दा प्यारो डेब्यु नायक बासु पुडासैनीको पनि मुख्य अभिनय रहने छ। चलचित्र कार्तिक १ गते बाट फ्लोरमा जाने निर्देशक कमल कृष्णले जानकारी गराए। चलचित्रको नायिकाको भने खोजि कार्य जारी रहेको छ। चलचित्रमा संगीत निर्देशक कमलकृष्णकै र द्वन्द चन्द्र पन्तको रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.